समाचार

एफ.एम रेडियोमार्फत पढाउनु अहिलेको मुख्य विकल्प हो: शिक्षामन्त्री पोखरेल

महोत्तरी असोज १७ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले महामारीको यो समयमा रेडियोमार्फत हुने सिकाइ सबैभन्दा धेरै बालबालिकाको पहुँचमा पुग्ने र प्रभावकारी हुने बताएका छन् । महोत्तरीको औरहीमा श्री

प्रदेश राजधानी दाङ सार्ने निर्णयको पक्षमा मतदान गर्न नेकपाको ह्विप जारी

बुटवल असोज १७ । प्रदेश ५ को स्थायी राजधानी र नामबारे सदनमा पेश गरेको प्रस्तावको पक्षमा मतदान गर्न नेकपा संसदीय दलको बैठकले ह्वीप लगाउने निर्णय गरेको छ। बिहान ८ बजेदेखि

त्रिशुलीमा ट्रक खस्यो, ३ जना घाइते

काठमाडौं असोज १७ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै भैरहवाबाट काठमाडौं जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक त्रिशूली नदीमा खसेको छ बिहान ५ बजे ८० फिट

बीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमित युवतीको मृत्यु

काठमाडौं असोज १७ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङ्क्रमित युवतीको मृत्यु भएको छ । सुनसरीको इनरुवा नगरपालिका–४ की २८ वर्षीया युवतीको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको

चाडपर्वसँगै गाउँका कुनाकुनामा कोरोना

काठमाडौं,असोज १७ । संक्रमण लकडाउनकै बखत तीव्र रूपमा बढ्दै गएको र यो चाडपर्वसँगै गाउँका कुनाकुनामा पुग्ने स्थिति रहेको जनस्वास्थ्य विज्ञहरुले औंल्याएका छन् । राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख

यी हुन् कोरोनाबाट संक्रमित विश्व नेता

एजेन्सी,असोज १७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबाट सङ्क्रमित भएकासँगै उनी पनि कोरोना भाइरसबाट सङ्क्रमित विश्व नेताहरुको सूचीमा परेका छन् । यसअघि अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरु

राजधानी प्रस्तावसंगै दाङको विभिन्न क्षेत्रको जग्गा किनबेच र कित्ताकाटमा रोक

दाङ,असोज १७ । प्रदेश ५ सरकारले राजधानी बनाउने निर्णय गरेको क्षेत्रमा जग्गा रोक्का राख्ने निर्णय गरेको छ। दाङको राप्ती गाउँपालिका पूरै, गढवा गाउँपालिकाको वडा नम्बर १, २,३ र अर्घाखाँचीको शीतगंगा

बाँकेमा पोखरीमा डुबेर दुई जनाको मृत्यु

बाँके असेज १६ । बाँकेको राप्तीसोनारी गाउँपालिकाको फत्तेपुरमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । फत्तेपुरमा रहेको नागराफल झरना अवलोकन गरेर फर्कने समयमा नजिकैको पोखरीमा पौडी खेल्ने क्रममा नेपालगञ्ज

विधि र मापदण्ड अनुसार पीसीआरको शूल्क निर्धारण गरिदिन निजी अस्पतालहरुको माग

काठमाडौं असोज १६ । निजी क्षेत्रद्वारा संचालित अस्पतालहरुको छाता संगठन एसोसिएशन अफ प्राइभेट हेल्थ इन्ष्टिच्यूसन नेपाल अफिनले पीसीआर परिक्षणको शूल्क वैज्ञानिक विधि र मापदण्डको आधारमा निर्धारण गरिदिन सरकारसँग माग गरेका