समाचार

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दमक,माघ २२ । झापाको शिवसताक्षीमा बससँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ । गए राति पूर्वपश्चिम लोकमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका–११ झरना पुलस्थित सडकखण्डमा साँझ ६ः४० बजेतिर उक्त सवारी दुर्घटना भएको हो।

बितेको २४ घन्टामा थप १ सय ७१ कोरोना संक्रमित

काठमाडौं, माघ २२ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ सय ७१ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७१ हजार ६ सय २ पुगेको

भारतमा ४५ लाखले लगाए काेराेनाविरूद्धकाे खाेप

एजेन्सी,माघ २२ । भारतमा गत जनवरी १६ लगाउन शुरू गरिएकाे काेराेनाविरूद्धकाे खाेप अहिलेसम्म ४५ लाखभन्दा बढीले लगाएका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायः स्वास्थ्यकर्मी रहेकाे समाचारमा जनाइएको छ ।

जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, नेता झा घाइते

काठमाडौ,माघ २२ । आम हडतालको क्रममा जनकपुरमा नेकपा दाहाल-नेपाल समूहको प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा दाहाल-नेपाल समूहका केन्द्रीय

सुनको भाउ घट्यो, तोलामा कति?

काठमाडौं, माघ २२ । बिहीबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुनको मुल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार

फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुन्छ: अध्यक्ष दाहाल

काठमाडौ,माघ २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने उद्घोष गरेका छन् । विहीवार आमहड्ताल सफल पार्न ललितपुरको सातदोबाटोको प्रदर्शनमा सहभागी भएका

नेकपाका दुवै समूह मुठभेड मुडमा

काठमाडौं, माघ २२ । सरकारमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूह पनि आफ्नो पक्षमा जनमत देखाउन आमसभा र प्रदर्शनमा लागेको छ। ओली समूहले शुक्रबार काठमाडौंमा प्रदर्शन र आमसभा

‘संसद् विघटन गर्न संविधानको धारा ८५ नै काफी’

काठमाडौं, माघ २२ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको बहसमा सरकार पक्षका कानुन व्यवासायीले नेपालको संसदीय शासन प्रणाली सुधारिएको र ‘हाइब्रिड’ भएकाले विघटन गर्न धारा ८५ नै काफी भएको जिकिर

निर्वाचन आयोगद्वारा बजेट माग

काठमाडौं,माघ २२। निर्वाचन आयोगले आगामी वैशाखमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सात अर्ब सात करोड ९८ लाख रुपियाँ बजेट माग गरेको छ । आयोगले बजेट माग गर्दै निकासाका लागि