
एजेन्सी भदौ २० । यूईएफए नेसन्स लिग फुटबलमा शनिबार विभिन्न ९ खेलहरु हुँदैछ । नेसन्स लिगमा शनिबार साविक विजेता पोर्चुगल, इंग्ल्यान्ड, फ्रान्स, बेल्जियम, क्रोएसिया लगायतका राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।

काठमाडौं, भदौ २० । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर १ हजार ४१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा

काठमाडौं भदौ २० । कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ९ जनाको मृत्यु भएको

काठमाडौं,भदौ २० । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ हजार ४१ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या ४५ हजार २ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं भदौ २० । राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम तह कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर नेपाल सरकारलाई सुझाव दिने तयारी गरेको छ । शिक्षा

एजेन्सी भदौ २० । चीन र भारतबीच रक्षामन्त्रीस्तरीय छलफल भएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिहं र चिनियाँ रक्षामन्त्री वेइ फेंगबीच शनिबार रुसमा भेटवार्ता भएको हो। छलफलमा चीनका रक्षामन्त्री वेइले

काठमाडौं भदौ २० । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले भ्रष्ट कर्मचारी र ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएको छ । शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै नेकपाले मल आपूर्ति

काठमाडौं भदौ २० । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीलाई नागरिकताको व्यवस्था छिट्टै कार्यान्वयनमा आउने बताएका छन् । अनलाइन माध्यमबाट शनिबारदेखि शुरु भएको गैरआवासीय नेपाली संघ, अमेरिकाज क्षेत्र स्तरको क्षेत्रीय बैठक

रौतहट,भदौ २० । रौतहटमा करेन्ट लागेर एक बालिकाको ज्यान गएको छ । ज्यान जानेमा स्थानिय लक्ष्मी महतोका अन्दाजि ८ वर्षिय छोरी प्रियाका महतो रहेको प्रहरीले जनाएको छ। जिल्लाको चन्द्रपुर नगरपालिका