समाचार

श्रमिकबाट उठाइएको ६५ अर्ब प्रयोजनविहीन

काठमाडौं,फागुन १० । सरकारले विभिन्न शीर्षकमा श्रमिकको नाममा करिब ६५ अर्ब संकलन गरे पनि सदुपयोग पक्ष भने कमजोर देखिएको छ । वर्षौंदेखि सरकारले सामाजिक सुरक्षा कर, कल्याणकारी कोष, सामाजिक सुरक्षा

प्रधानमन्त्रीले उदघाटन गरेको राप्ती पुलको शिलालेख तोडफोड

दाङ,फागुन ९ । नेपालकै दोस्रो लामो भनिएको दाङको सिसहनिया-महादेवा जोड्ने पुलको शिलालेख तोडफोड भएको छ । सो पुल प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ १२ गते बिधिवत उद्घाटन गरेका थिए

काठमाडौंमा मेलम्चीको पानी : भोलिदेखि सुरुङ परीक्षण, सफल भए वैशाखदेखि धारामा पानी

काठमाडौ,फागुन ९ । काठमाडौंमा मेलम्चीको पानी ल्याउने गरी तयारी अघि बढाइएको छ । सोमबारदेखि पानी बग्ने सुरुङको परीक्षण सुरु गरिँदै छ । मेलम्ची खानेपानी वितरण विकास बोर्डका सूचना अधिकारी राजेन्द्र

प्रचण्ड र माधव नेपालबीच ५०-५० प्रतिशतको सहमति

काठमाडौं,फागुन ९ । नेकपा प्रचण्ड–माधव समूहले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको छ । शीर्ष तहमा भएको सहमति अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ‘पार्टी

नेपालमा बितेको २४ घण्टामा ८० जना संक्रमित थपिए

काठमाडौं, फागुन ९ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ८० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७३ हजार ४ सय ३१ पुगेको आज स्वास्थ्य

नागरिक समाजको आन्दोलन निष्पक्ष छैन : सिके राउत

भैरहवा,फागुन ९ । जनमत पार्टीका केन्द्रीय अध्यक्ष सिके राउतले सडकमा आएको नागरिक समाज कुनै दलसंग नजिक भएका कारण आन्दोलन निष्पक्ष नभएको बताएका छन्। नेपालमा सबै ब्यवस्था आएपनि सरकार चलाउनै नसकिने

भारतबाट पुनः १० लाख डोज कोरोना खोप नेपाल ल्याइयो

काठमाडौ,फागुन ९ । सरकारले भारतसंग किनेको कोरोनाविरुद्धको खोप काठमाडौ ल्याएको छ । खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप मध्ये १० लाख डोज खोप एयर इन्डियाको

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

दोलखा, फागुन ९ । श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक युवालाई प्रहरीले शनिबार पक्राउ गरेको हो । धारिलो हतियार प्रहार गरी

सुर्खेतमा पनि देखियो बर्डफ्लु

सुर्खेत, फागुन ९ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१२ मा पनि बर्डफ्लु देखिएको छ। यहाँ कृषकले पालेको स्थानीय कुखुरामा बर्ड फ्लु रोग देखिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका महानिर्देशक डा