समाचार

सत्तारुढ नेकपा नेता सापकोटालाई हृदयघात, आइतबार नै सफल शल्यक्रिया

सिन्धुपाल्चोक साउन २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटालाई हृदयघात भएको छ । सिन्धुपाल्चोक जिल्ला इन्चार्ज रहेका सापकोटालाई आइतबार दिउँसो हृदयघात भएकोले त्रिवि शिक्षण अस्पताल मनमोहन

नुवाकोटमा थपिए ३ जना संक्रमित

नुवाकोट,साउन २५ । नुवाकोटमा आइतबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। केहि दिन अघि बाहिरी जिल्लाबाट नुवाकोट भित्रिएर सन्ध्या होटेल को क्वारेन्टाइन मा बसेका २ जना र त्रिशुली

काठमाडौँ उपत्यकामा ९२ सहित ३८० जना संक्रमित थपिए

काठमाडौं,साउन २५ । पछिल्लो समय स्रोत नखुलेका संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको छ । बितेको २४ घण्टामा नेपालका विभिन्न जिल्लामा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा

सुन तोलामा ९ सय रुपैयाँले घट्यो

काठमाडौं साउन २५ ।आइतबार सुनको भाउ घटेको छ । शुक्रबार तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ ९ सय रुपैयाँले घटेर आज १ लाख

भारतद्वारा नेपाली सेनालाई १० वटा भेन्टिलेटर हस्तान्तरण

काठमाडौं साउन २५ । भारत सरकारले नेपाली सेनालाई १० वटा भेन्टिलेटर हस्तान्तरण गरेको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज प्रधानसेनापति पूर्णचन्द्र थापालाई जंगी अड्डामा हस्तान्तरण गरे ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीलाई सर्टिफिकेटसहित अदालतमा उपस्थित हुन आदेश

काठमाडौं साउन २५ । सर्वोच्च अदालतले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । गिरीको नियुक्ति खारेजीको माग गर्दै दायर रिटमाथि सुनुवाई गर्दै

संक्रमित युवक कोरोनामुक्त भएसंगै ओखलढुंगा कोरोनामुक्त जिल्ला

ओखलढुंगा,साउन २५ । ओखलढुंगा जिल्ला कोरोनामुक्त जिल्ला बनेको छ । पछिल्लोसमय ओखलढुंगा क्याम्पसको क्वारेन्टाइनमै आइसोलेट भएर उपचार गराइरहेका युवक कोरोनामुक्त भएसंगै ओखलढुंगा कोरोनामुक्त जिल्ला भएको हो।सिद्धिचरण नगरपालिकाका एक युवक निको

सिन्धुपाल्चोकमा भेटियो दुई शिक्षकमा कोरोना संक्रमण

चौतारा ,साउन २५ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कार्यरत दुइ शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण पुष्टिसंगै जुगल गाउँपालिकाको कार्यालय समेत आइतबारदेखि बन्द भएको छ । सल्यान जिल्लाबाट साउन

१२ बुँदे सहमतिपछि २३ औं दिनमा युवा अभियन्ता ई: ले तोडे अनशन

काठमाडौं साउन २५। सरकारसँग १२ बुँदे सहमतिपछि युवा अभियन्ता ई: ले आइतबार अनशन तोडेका छन् । अभियन्ता ईः ले आइतबार २३ औं दिनमा अनसन तोडेका हुन् । उनलाई स्वास्थ्य मन्त्रालयका