समाचार

कोरोना बीमाको बीमांक रकम एक हप्ताभित्र भुक्तानी गर्न अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं कात्तिक १८ । बीमा समितिबाट जारी भएका कोरोना बीमा लेख बमोजिमको दाबी गरेका बिमितहरुको बीमांक रकम एक हप्ताभित्र भुक्तानी गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ । कोरोना बीमा दाबी

पञ्‍चकन्या गाउँपालिकाका ४ कर्मचारीसहित नुवाकोटमा एकैदिन ६० जनामा कोरोना

नुवाकोट कात्तिक १८ । पञ्‍चकन्या गाउँपालिकाका ४ कर्मचारीसहित नुवाकोटमा एकैदिन ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालका अनुसार मंगलबार विदुर नगरपालिकाभित्र

कांग्रेस नेता विश्वकर्माको स्वास्थ्यमा सुधार, कोरोना रिपोर्ट पनि नेगेटिभ

काठमाडौं कात्तिक १८ । उपचाररत नेपाली कांग्रेसका नेता मिन विश्वकर्माको स्वास्थ्यमा सुधार आएको । पार्टी केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माको कोरोना परिक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ । ५३ वर्षीय नेता

काठमाडौं उपत्यका एक हजार ४ सय ६८ जना कोरोना संक्रमित थपिए

काठमाडौं कात्तिक १८ । काठमाडौं उपत्यका थप एक हजार ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार

थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार १४२ जना डिस्चार्ज

काठमाडौं कात्तिक १८ । पछिल्लो २४ घण्टामा मंगलबार थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमितको संख्या

पप गायक भिटेनलाई पक्राउ नगर्न उच्च अदालत पाटनको आदेश

काठमाडौं कात्तिक १८ । पप गायक भिटेन समिर घिसिङलाई पक्राउ नगर्न उच्च अदालत, पाटनले आदेश दिएको छ । गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको नदेखिएको अदालतले भनेको हो

कोरोना संक्रमणबाट नेपालमा थप २० जनाको मृत्यु, मृतकको संख्या एक हजार नाघ्यो

काठमाडौं कात्तिक १८ । नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको

कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव चार महिनापछि उत्खनन् गरी दाहसंस्कार

अर्घाखाँची कात्तिक १८ । अर्घाखाँचीमा कोरोना संक्रमणका कारण मृत्यु भएका एक व्यक्तिको शव साढे चार महिनापछि उत्खनन् गरी दाहसंस्कार गरिएको छ । मालारानी गाउँपालिका–४ का ५७ वर्षीय यमप्रसाद खनालको शव

चीनले नेपाली भूभाग मिचेको भन्ने आधारहिन हल्ला मात्रै हो : चिनियाँ विदेश मन्त्रालय

काठमाडौं कात्तिक १८ । चिनियाँ विदेश मन्त्रालयले चीनले नेपाली भूभाग मिचेको भनी आएका रिपोर्टहरु कुनै पनि तथ्यमा आधारित नभएको हल्ला भएको प्रतिक्रिया दिएको छ । मंगलबार चिनियाँ विदेश मन्त्रालयमा आयोजना