समाचार

नुवाकोटको तलेजु मन्दिरमा बाजागाजासहित फूलपाती भित्र्याइयो

नुवाकोट,असोज १३ । नुवाकोटको धार्मिक तथा ऐतिहासिक तलेजु मन्दिरमा सोमबार विशेष तामझामका साथ बडादसैंको फूलपाती भित्र्याइएको छ। विदुर नगरपालिका–२ स्थित तलेजु भवानी मन्दिरमा सरकारका प्रतिनिधि, सर्वसाधारणको उपस्थिति र नेपाली सेनाको

नारायणगढ–मुग्लिन सडक खण्डमा पुनः पहिरो, आवागमन ठप्प

चितवन,असोज १३ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुईन खोलामा आज अपरान्ह पुनः सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। अपरान्ह १२ बजे खसेको पहिरोका कारण सडक दुईतर्फी बन्द भएको डिभिजन सडक

एशिया कप क्रिकेटको उपाधि भारतलाई

काठमाडौं,असोज १३ । एसिया कपको उपाधि भारतले जितेको छ । गएराति भएको फाइनलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराउँदै नवौँ पटक एशिया कपको उपाधि चुमेको हो । दुबाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा

दशैंमा सस्तियाे भेडा च्याङ्ग्राकाे मूल्य

काठमाडौं,असोज १३ । दशैं पर्वका लागि मुस्ताङबाट बिक्री गर्न बजारमा ल्याइएका भेडाच्याङग्राको मूल्य यस वर्ष सस्तिएको छ । व्यापारी र उपभोक्ताका अनुसार गत वर्षको तुलनामा प्रतिगोटा भेडाच्याङग्राको मूल्य पाँच हजार

आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं,असोज १३ । हाल देशभर मनसुनी वायु एवं स्थानीय वायुको समेत प्रभाव कमजोर रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली

अर्घाखाँचीमा जीप दुर्घटना, दुईको मृत्यु र २४ जना घाइते

अर्घाखाँची,असोज १३। अर्घाखाँचीको सन्धिखर्क–९ टारीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। बुटवलबाट गुल्मीको पुर्कोटदह जाँदै गरेको लु १ ज ४७२४ नम्बरको फोर्स

दशैं मनाउन गाउँ फर्कनेको भीड, एक दिनमै १ लाख ११ हजारले छाडे काठमाडौं

काठमाडौं,असोज १३। फुलपातीको दिनसँगै दशैं मनाउन गाउँ फर्कनेको संख्या तीव्र रुपमा बढेको छ। आज बिहानैदेखि काठमाडौं उपत्यकाका प्रमुख नाकाहरूमा शहर छाड्ने यात्रुको चहलपहल उल्लेख्य देखिएको छ। नयाँ बसपार्क, कोटेश्वर, जडिबुटी,

जेन्-जी आन्दोलनमा घाइते नुवाकोट पञ्चकन्याका लक्ष्मण राईको उपचारका क्रममा निधन

काठमाडौं,असोज १३ । जेन्-जी आन्दोलनको क्रममा घाइते भएका नुवाकोट पञ्चकन्या–२ माथिल्लो कठेरीका ३६ वर्षीय लक्ष्मण राईको निधन भएको छ। राजधानीस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा आइतबार उहाँले प्राण त्याग गर्नुभएको हो।

आज फूलपाती : प्रलयङ्कारी कालरात्रीको आरधना गरी बलि दिएर मनाइँदै

काठमाडौं,असोज १३ । आज फूलपाति अर्थात् माता कालरात्रीको आरधना गर्ने दिन । नवदुर्गामा सातौं स्वरुप हो, माता कालरात्री । माता कालरात्री आदी पराशक्तिको रौद्र स्वरुपमा गनिन्छ । यस दिन शाक्त