समाचार

ट्रम्प-नेतान्याहुबीच गाजा युद्ध अन्त्य गर्ने २० बुँदे योजना, हमास समीक्षामा

अमेरिका,असोज १४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग सहमतिमा गाजा युद्ध अन्त्य गर्ने र बाँकी बन्धकहरूलाई मुक्त गर्ने २०–बुँदे योजना प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले

देशभर मनसुनी प्रभाव, धेरै ठाउँमा वर्षाको सम्भावना

काठमाडौं, असोज १४ । देशभर मनसुनी वायु र स्थानीय वायुसँगै वर्षाको प्रभाव जारी रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबै प्रदेशका पहाडी भूभागमा साधारणतया

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,असोज १४ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ

महाअष्टमीमा महागौरी देवीको आराधना, पञ्चबलि दिने परम्परा कायम

काठमाडौं, असोज १४ । बडादशैं तथा नवरात्रको आठौँ दिन आज देशभर दशैंघर र पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना हुँदैछ। यस दिन दशैंघर, कोतलगायत विभिन्न शक्तिपीठहरूमा बलिसहित दुर्गा

नुवाकोट गुर्जेमा प्रहरीद्वारा छड्के चेकिङ, बढी भाडा असुल गर्ने सवारी साधन कारबाहीमा

नुवाकोट, असोज १४;। नुवाकोट शिवपुरी–६ गुर्जे अस्थायी प्रहरी पोस्टले यात्रुहरूबाट व्यापक गुनासो आएपछि सोमबार आकस्मिक रूपमा छड्के चेकिङ सञ्चालन गरेको छ। स्थानीय युवाले काठमाडौंको माछापोखरीस्थित इभी काउण्टरमा स्थलगत जानकारी लिदै

नेपालले एक खेल अगावै युनिटी कप उपाधि जित्यो

काठमाडौं,असोज १४ । नेपालले युनिटी कपको उपाधि एक खेल अगावै जितेको छ। यूएईको शारजाहमा आइतबार भएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनले हराउँदै नेपालले ऐतिहासिक टी–२० आई सिरिज आफ्नो नाममा

जेन–जी आन्दोलनका शहीद नुवाकोटका लक्ष्मण राईलाई राजकीय सम्मानसहित अन्त्येष्टि

काठमाडौं,असोज १३ । जेन–जी आन्दोलनमा घाइते भई उपचारका क्रममा निधन भएका नुवाकोट पञ्चकन्या गाउँपालिका–२ माथिल्लो कठेरीका शहीद लक्ष्मण राईको आज काठमाडौंको पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ। अन्त्येष्टिमा नेपाल

गुल्मीमा बस दुर्घटना, १५ जना घाइते

गुल्मी,असोज १३ । गुल्मीको तम्घास–सिमलटारी पक्की सडकस्थित छल्दी पनाहमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। बुटवलबाट तम्घास हुँदै अर्जेतर्फ जाँदै गरेको लु १ ख ७७७६ नम्बरको बस आज

नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाइएपछि सडक सञ्चालनमा

चितवन,असोज १३ । नारायणगढ–मुग्लिन सडक खण्डको तुईन खोलामा आज अपरान्ह खसेको सुक्खा पहिरो पन्छाइएपछि यातायात पुनः सञ्चालनमा आएको छ। डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार अपरान्ह १२