
काठमाडौं,असोज १३। नेकपा (एमाले)ले विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्नका लागि असोज २७ र २८ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ। गुण्डुमा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको

नुवाकोट,असोज १३ । गायक प्रताप दास र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘बयान’ भिडियोसहित सार्वजनिक गरिएको छ। नुवाकोटको विदुरस्थित शिवालय सिनेप्लेक्समा विशेष कार्यक्रममा भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक

काठमाडौं,असोज १२ । भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसहित पाँच जनाको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको छ। आयोगका

काठमाडौं,असोज १२ । दसैँ बिदामा पनि नेपाल आयल निगमका कार्यालय तथा डिपो खुला रहने भएका छन्। सार्वजनिक बिदाका दिन पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न निगमले विशेष व्यवस्था गरेको हो।

पाल्पा,असोज १२ । रुपन्देही जिल्लाको बुटवल देखि पाल्पा हुँदै गुल्मीको मुसिकोट तर्फ जाँदै गरेको भी जिप पाल्पामा दुर्घटनामा परेको छ । बागमती प्रदेश ०१०३१ च ७९५७ नम्बरको ईभि जिल्लाको तानसेन

धनगढी,असोज १२ । धनगढी उपमहानगरपालिका–३ चटकपुरकी ११ वर्षीया सुमित्रा राना मृत फेला परेकी छन्। बिहीबार साँझदेखि बेपत्ता भएकी उनी शुक्रबार साँझ मोहना नदीमा मृत अवस्थामा भेटिएकी हुन्। जिल्ला प्रहरी कार्यालय

काठमाडौं,असोज १२ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु गरेको छ । निगमले शनिबारदेखि काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ नियमित उडान सञ्चालन गरेको हो । निगमले चीनको

काठमाडौं,असोज १२ । कोजाग्रत पूर्णिमाका दिन पारेर नेपाली कांग्रेसले हरेक वर्ष आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नगर्ने भएकोे छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति

दाङ,असोज १२ । रुकुम बाँफिकोटबाट दाङ तुलसीपुरतर्फ आइरहेको यात्रुवाहक माइक्रोबस (हाइस) दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका–५ निवासी ६७ वर्षीय पबी केसी,