
काभ्रे, भदौ ३१ । मनसुनका कारण रातिको समयमा रोक लगाइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४ घण्टा सञ्चालन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा बसेको सुरक्षा समितिको बैठकले

काठमाडौं,भदौ ३१ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग,

काठमाडौँ, भदौ ३१ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुने गरी मिति तोकेसँगै निर्वाचन आयोग आन्तरिक तयारीमा जुटेको छ । आयोगले अबको केही दिनभित्रै प्रधानमन्त्रीसँग

काठमाडौँ,भदौ ३१ । आन्दोलनका क्रममा कर्तव्यपालनाको क्रममा ज्यान गुमाएका प्रहरी परिवारलाई नेपाल प्रहरीले १० लाख रुपैयाँका दरले सहयोग उपलब्ध गराउने भएको छ। प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद

कोलम्बो,भदौ ३१ । स्ट्राइकर समीर कुमारको उत्कृष्ट प्रदर्शनसहित नेपालले साफ यु–१७ च्याम्पियनसिपको उद्घाटन खेलमा श्रीलंकालाई २–० ले पराजित गरेको छ। सोमबार कोलम्बोस्थित कोलम्बो रेसकोर्स स्पोर्टस कम्प्लेक्समा सम्पन्न खेलमा दुबै गोल

काठमाडौं,भदौ ३१ । सरकारले यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा निधन भएका व्यक्तिलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । नवगठित मन्त्रिपरिषद्को सोमबार बसेको पहिलो बैठकले

काठमाडौ,भदौ ३० । भारतबाट आयात हुने पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ तर नेपाल आयल निगमले भने मूल्य नबढाउने निर्णय गरेको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची

काठमाडौ,भदौ ३० । सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्याल का अनुसार आयोग

काठमाडौ,भदौ ३० । सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा मारिएका नागरिकहरूको स्मृतिमा आगामी असोज १ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्याल का अनुसार अन्तरिम सरकारले शोकको