
नुवाकोट,कात्तिक ५ । नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित २ हजार १६४ परिवारलाई प्रतिपरिवार १५ हजार रुपैयाँका दरले बहुउद्देश्यीय नगद सहायता उपलब्ध गराएको छ। रेडक्रसले रसुवाको उत्तरगया गाउँपालिका, नुवाकोटको विदुर

अर्घाखाँची, कात्तिक ५ । अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ। भूमिकास्थान नगरपालिका–२ स्थित ढाकावाङ–सन्धिखर्क सडकखण्डमा बिहीबार बिहान भएको दुर्घटनामा बाबु र छोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

झापा,कात्तिक ५ । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। विद्युत् सर्ट भएर बिहीबार बिहान आगलागी हुँदा क्यान्टिनमा काम गर्ने ६५ वर्षीय

काठमाडौं,कात्तिक ५। नेपाल राष्ट्र बैंकले आज कात्तिक ५ गते (अक्टोबर २२) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बुधबारको तुलनामा आज अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ

नुवाकोट,कात्तिक ५ । लेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशी र त्रिशूली नदीमा मिसिएको विनाशकारी बाढीका कारण नुवाकोटमा २ हजार ७२३ जना बेपत्ता भएका छन्। गत भदौ १० गते बिहान १० बजे आएको

नुवाकोट,कात्तिक ५ । नुवाकोटस्थित केन्द्रीय कारागारका ७३३ जना कैदीबन्दीले एकआपसमा टीका लगाएर, खुसी साटासाट गर्दै सामूहिक रूपमा यस वर्षको बडादसैँ मनाएका छन्। विदुर नगरपालिका–६ चण्डीपोखरीस्थित खम्पाक्याम्पमा रहेको कारागारमा रहेका कैदीबन्दीले

बाँके,कात्तिक ५ । बाँकेको जानकी गाउँपालिका–६ कपासीमा विद्युत् सर्ट भएर आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। आगलागीबाट एक घरको झ्यालमा समेत क्षति पुगेको छ। बुधबार दिउँसो करिब

बाँके,कात्तिक ४ । बाँकेको बैजनाथ गाउँपालिकामा एयर पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–८ टिटिरिया निवासी २८ वर्षीय सन्दीप चौधरी रहेका छन्।

वीरगञ्ज,कात्तिक ४ । क्यासिनोभित्र नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालिमा नेपाली