
काठमाडौँ, असोज १२ । गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्जन्य घटनाबाट जोखिममा परेकाहरुको उद्धार र राहतमा सरकार गम्भीर रहेको बताएका छन् । केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जोखिममा

काठमाडौ,असोज १२ । वर्षाजन्य विपदमा परी काठमाडौँ उपत्यकामा २१ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो । काठमाडौँ उपत्यका प्रहरी

काठमाडौ,बैशाख ३ । नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लागेको ताला तीन महिनापछि खुलेको छ । संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयसहित विभिन्न शाखामा विद्यार्थी तथा आंशिक प्राध्यापक सङ्घले लगाएको ताला तीन महिना

काठमाडौं,असोज १२। ललितपुर महानगरपालिका वडा नं. १४ स्थित नखिपोटको नख्खु खोलाले चार जनालाई बगाएको छ । खोलामा जस्ताको घरको माथि बसिरहेका दुई बच्चासहित चार जनालाई हेर्दाहेर्दै खोलाले बगाएको हो ।

भक्तपुर,असोज १२ । अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट बगाएको छ । भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा लिक भएको समेत पाइएको छ

सिन्धुली,असोज १२ । सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–५ मुल्कोटस्थित क्वालिटी रिसोर्ट डुबानमा परेको छ । सुनकाशी नदीमा आएको बाढी राती २ बजे अन्यत्र सारिएको छ । मानवीय क्षति भएको अहिलेसम्म जानकारी

झापा, असोज १२ । लगातारको झरीका कारण खोला नदीमा आएको बाढीले बगाउँदा झापामा तीनजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

काठमाडौ,असोज १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने क्रममा सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर अपराधका घटनामा आममाफी नदिइने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज

काठमाडौँ,असोज १२ । निरन्तरको वर्षाकै बीचमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार हुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । हुम्लाको हेप्का केन्द्रबिन्दु भएर गएराति ११ बजेर ३६