समाज

तरकारी बजारमा पाँच करोडको क्षति

काठमाडौँ, असोज १३। अविरल वर्षाका कारण उपत्यकासँगै बाहिरी जिल्लामा सडक तथा यतायातमा क्षति पुर्‍याएको खबरहरू आइरहेकाबेला त्यसले खाद्यान्न आपूर्तिमा कुनै असर नपर्ने जनाइएको छ ।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर

हवाई उडान आंशिक खुला

काठमाडौ,असोज १३ । प्रतिकूल मौसमका कारण शुक्रबारदेखि प्रभावित रहेको हवाई उडान शनिबार दिउँसोदेखि आंशिक सञ्चालनमा आएको छ । अविरल वर्षापछि आएको बाढीका कारण रामेछापको मन्थली विमानस्थल डुबानमा परेको छ । तामाकोशी नदीमा

देशभर विद्युत् आपूर्ति प्रभावित

काठमाडौ,असोज १३ । बिहीबारदेखि सुरु भएको निरन्तरको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । पानीको उच्च बहावका कारण अधिकांश जलविद्युत् आयोजना बन्द हुँदा आधाभन्दा धेरै विद्युत्

बाढी पहिरोबाट ९९ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौ,असोज १३ । भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाको मृत्यु भएको छ । विपद्मा परी हालसम्म ७२ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते

ज्यान जोखिममा राखेर उद्धार गर्ने चणिकलाल तामाङ

काठमाडौ,असोज १३ । ललितपुर–२५, सुगम बस्तीमा फसेका चार जनामध्ये तीन जनाको चणिकलाल तामाङले नदीमा पसेर दुई जनाको उद्धार गरेका छन् । उनले आफ्नो ज्यान जोखिममा पारेर सुरक्षा निकायले उद्धार गर्न

देशभरका विद्यालय तीन दिन बन्द

काठमाडौ,असोज १३ । वर्षा र बाढीको प्रभाव बढेपछि मुलुकभरका शैक्षिक संस्था आइतबारदेखि तीन दिन बन्द गरिएको छ । साथै विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने आइतबारको परीक्षा पनि स्थगित गरिएको

‘अति भारी वर्षा’ले निम्त्यायो बितण्डा, कम्तिमा ६६ जनाको मृत्यु र करोडौँको भौतिक क्षति

तारकेश्वर,असोज १३ । काठमाडौँ उपत्यका र देशका विभिन्न स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा भएसँगै बाढी पहिरोले ब्यापक मात्रामा जनधनको क्षति गरेको छ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौँमा अभिलेख राख्न थालेयता सबैभन्दा

नुवाकोट लिखुमा फेला परेको शव पहिचानको लागि प्रहरीले सार्वजनिक गर्‍यो मृतकको तस्बिर

नुवाकोट,असोज १३ । जिल्लाको लिखु गाउँपालिकामा फेला परेको शव पहिचानको लागि जिल्ला प्रहरी कार्यालयले मृतकको तस्बिर सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटले शनिबार साँझ एक सूचना सार्वजनिक गर्दै मानिस

बाढी,पहिरो र डुबानबाट मृत्यु हुनेको सङ्ख्या ८७ पुग्यो, बेपत्ता ७२ 

काठमाडौ,असोज १२ । पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट बेलुका ८:३० बजेसम्म मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ। यसअघि साँझ ५ बजेसम्म ६६ जनाको