समाज

विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठक सम्पन्न, नेपाली प्रतिनिधिमण्डल स्वदेश फिर्ता

काठमाडौं,असोज २८ । विश्वबैंक र आइ.एम.एफ. को संयुक्त वार्षिक बैठकमा सहभागी हुन माननीय अर्थमन्त्रीको नेतृत्वमा मोरोक्को को माराकेश गएको नेपाली प्रतिनिधिमण्डल आज नेपाल फर्कीएको छ। अर्थमन्त्री विश्वबैंकको र राष्ट्रबैकका गभर्नर

आज घटस्थापना, घर घरमा जमरा राखिदै

काठमाडौं,असोज २८ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दुहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । १५ दिनसम्म मनाइने यो पर्वको पहिलो दिन आज घर घरमा वैदिक

प्रा. डा सिंहले सर्वजनिक गरे मध्यपश्चिम विश्वविद्यालयको १३ वर्ष देखिको एक अर्ब बढी बेरुजु

कर्णाली,असोज २८ । एक दशकको अवधिमा मध्यपश्चिम विश्वविद्यालयको बेरुजु १ अर्ब १२ करोड ५८ लाख ७७ हजार रुपैयाँ पुगेको छ । विश्वविद्यालय प्रशासनले सुर्खेतको वीरेन्द्रनगरस्थित शुक्रबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन

श्रमदान जुटाएर पदमार्ग निर्माण शुरू : बाहिर हुनेले पैसा पठाए, गाउँमा हुनेले गैंतीबेल्चा चलाउँदै

बेनी (म्याग्दी),असोज २८। म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, कुनौटादेखि माछखर्क जोड्ने पदमार्ग निर्माण शुरू भएको छ । बेनी–जोमसोम सडकखण्डअन्तर्गत माछखर्क जाने पुरानो घोरेटोबाटो जीर्ण भएपछि आवतजावत कठिन हुन थालेको भन्दै श्रमदान जुटाएर

घोराही–तुलसीपुर सडक चार लेन बनाइँदै, तिहार लगत्तै बोलपत्र आह्वान गरिने मन्त्री शर्माको आस्वासन

तुलसीपुर,असोज २७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङस्थित घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम पुनः शुरू हुन लागेको बताएकी छन् । शनिबार तुलसीपुर उपमहानगरपालिका–१६ मा नेकपा (माओवादी केन्द्र)ले आयोजना

गठबन्धनले कोशीका मुख्यमन्त्रीलाई विश्वासको मत दिने, कोशीको समस्या समाधान गरियो : प्रचण्ड

काठमाडौं,असोज २८ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले विश्वासको मत दिने वताएका छन् ।भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले कोशीका मुख्यमन्त्री गठबन्धनका पनि मुख्यमन्त्री भएको

चितवनको कालिका नगरपालिकाले गरिदियो ३ हजार बढीको निःशुल्क स्वास्थ्य बीमा    

नारायणगढ,असोज २८ । चितवनको कालिका नगरपालिकाले आफ्नो पालिकाभित्र रहेका ७९४ घर परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । ‘नगर प्रमुख विपन्न स्वास्थ्य बीमा कार्यक्रम’ अन्तर्गत ती परिवारमा रहेका ३ हजार

कोरियामा छानियो नुवाकोटको चर्चित ‘गोरु पर्व’ सम्बन्धि वृत्तचित्र

काठमाडौं,असोज २७ । नुवाकोटको तारुकामा हरेक बर्ष माधे सक्रान्तीमा आयोजना हुने प्रसिद्ध गोरु जुुधाउने जात्रामाथी निर्मित वृत्तचित्र गोरु पर्व दक्षिण कोरिया हुन जागेको अपोरिया अन्तर्राष्ट्रिय भिलेज फिल्म फस्टिवलमा छानिएको छ

काठमाडौँ म्याराथनमा होमलाल च्याम्पियन

काठमाडौं,असोज २७ । त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले शनिबार १५ औं काठमाडौं म्याराथनमा पहिलो स्थान हात पारेका छन् । उनले निर्धारीत दूरी दुई घन्टा ३० मिनेट २५ सकेन्डमा पूरा गरे