
काठमाडौं,असोज २०। राष्ट्रिय गौरवको कर्णाली करिडोर सडकमा झण्डै पाँच किमी सडकको ट्र्याक खोल्न बाँकी रहेको छ । कुल दुई सय ६८ किमी लम्बाइको सो सडकमा ट्र्याक खोल्न बाँकीमध्ये झण्डै साढे

काठमाडौं,असोज २० । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय शिक्षा विधेयकले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभामा शुक्रवार विद्यालय शिक्षा विधेयक, २०८० विचार गरियोस्

नुवाकोट,असोज १९ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापतिमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । शुक्रबार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको अगुवाइमा शिवपुरी डोजोद्वारा आयोजित
काठमाडौं,असोज १९ । राष्ट्रिय मानवअधिकार आयोगले रिगल भनिने योगराज ढकालको कैद मिनाहा कानुन विपरीत भएको जनाएको छ। आयोगका अध्यक्ष तपबहादुर मगरले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखेर रिगलको कैद

पोखरा,असोज १९ । पोखराको लेकसाइडमा रहेको एक होटलको तेस्रो तलाबाट हाम फालेका चिनियाँ पर्यटकको मृत्यु भएको छ । बिहीबार राति पौने १ बजेतिर तेस्रो तलाबाट हाम फाल्दा ४१ वर्षीय सन

गुल्मी,असोज १९ । गुल्मीमा धारामा चिप्लिएर लड्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका –४, ग्वादिकाचौर बस्ने ४१ वर्षीय सुखबहादुर कुमालको धारामा चिप्लिएर मृत्यु भएको वामी प्रहरी चौकीले

काठमाडौँ,असोज १९ । असोज २२ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । आज अर्थात असोज १९ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलपछि आगामी सोमबारदेखि

काठमाडौँ,असोज १९ । प्रधानमन्त्री पुष्पकमल दाहालले बझाङका भूकम्पपीडितहरुलाई तत्काल अस्थायी आवास निर्माण गर्न प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन्। मंगलबारको भूकम्पबाट भएको क्षतिको स्थलगत अवलोकन गर्न बझाङ

चितवन,असोज १९ । नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेस पार्टी विस्तारित एउटा ठूलो परिवार भएको बताएका छन् । नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर १ को क्षेत्रीय