समाज

नेपालगन्जमा आज दिनभर कर्फ्यु

काठमाडौँ,असोज १९ । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज क्षेत्रमा आज पुनः कर्फ्यु आदेश जारी गर्दै पाँच जना भन्दा बढी भेला हुन नपाइने जनाएको छ । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा

शुक्रबार कतिमा कारोबार हुंदैछ सुनचाँदी ?

काठमाडौँ,असोज १९ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनो मुल्य प्रतितोला एक लाख सात हजार ३०० रुपैयाँ र तेजावी

मौसम: तीन प्रदेशमा बिहानैदेखि वर्षा

काठमाडौं, असोज १९ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा भारतको पश्चिम बङ्गाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस,

भूकम्पको डरले घर छाडेर त्रिपालको बास

बाजुरा,असोज १९ । बाजुराका अधिकांश  स्थानीयवासी भूकम्प आउने डरले घर छोडेर धमाधम त्रिपालमुनि बास बस्न बाध्य भएका छन् । मङ्गलबार बझाङमा गएको भूकम्पले बाजुरामा पनि क्षति पुगेको छ । भूकम्पले

बझाङमा फेरी गयो भूकम्प

काठमाडौं,असोज १९ । सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०ः५२ बजे बझाङको

सहकारी क्षेत्र सुधार कार्यदलको सुझाव कार्यान्वयनमा ढिलाइ

काठमाडौं,असोज १९ । सरकारले सहकारी क्षेत्रमा देखिएका समस्याको समाधानका लागि गठन गरेको ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल’ले दिएका सुझाव कार्यान्वयनमा ढिलासुस्ती देखिएको छ । कार्यदलले सहकारीको बचत सुरक्षणका लागि तत्कालै

विद्युत् विधेयक प्रतिनिधिसभामा पेश

काठमाडौं,असोज १९ । विद्युत् विधेयक, २०८० प्रतिनिधिसभा बैठकमा पेश भएको छ । बिहीवार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विधेयक पेश गरेका हुन् । यो विधेयक मंगलवार नै पेश गर्ने

उत्पादन घट्ने सिजनमै ६ अर्बको दूध बिकेन

काठमाडौं,असोज १९ । दूधको उत्पादन घट्ने र बजार माग बढ्ने सिजनमै ६ अर्ब रुपैयाँको दूध विक्री हुन सकेको छैन । आर्थिक मन्दीका कारण दूधको खपत घट्न गएकाले उत्पादन घट्ने सिजनमा

मथिल्लो मैलुङ खोलाको आईपीओ सर्वसाधारणलाई खुल्यो

नुवाकोट,असोज १८ । मथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले सर्वसाधारणलाई आज असोज १८ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई १२ लाख ८४ हजार २ सय कित्ता शेयर निष्काशन गरेको