समाज

छोराको हत्या आरोपमा आमा पक्राउ

प्युठान,असोज २० । आफ्नै छोराको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानले झिमरुक गाउँपालिका–७ तुषाराकी ३२ वर्षीया नारायणी केसीलाई पक्राउ गरेको हो ।

नेपालले पायो महिला कबड्डीको कांस्य पदक

हाङझाउ,असोज २० । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपालले महिला कबड्डीतर्फ जितेको कांस्य पदक शनिबार पाएको छ । महिला कबड्डीतर्फको फाइनल खेलपछि शनिबार बिहान पदक वितरण गरिएको हो । नेपाल

राष्ट्र बैङ्कको निर्णयले आर्थिक सुधारमा सहयोग पुग्ने : अर्थमन्त्री

चितवन,असोज २० । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैङ्कको बोर्डले बिहीबार अघि सारेको नीतिगत निर्णयले आर्थिक सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै

भोलिदेखि देशैभर सहुलियत पसल सञ्चालन

काठमाडौं,असोज २० । भोलिदेखि सरकारले चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्दै छ । काठमाडौँ उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा ३५ स्थानमा बिक्री स्थल राखेर

प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रीहरुसँग छलफल, जनता केन्द्रित काम गर्न निर्देशन

काठमाडौं, असोज २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्डले काठमाडौंमा उपलब्ध सबै मन्त्रीहरुलाई आज विहान बालुवाटरमा बोलाएर सरकारको काम कारबाहीबारे समीक्षा र नजिकिदो चाँडपर्वमा

निजामती विधेयक संसद्मा दर्ता गरिँदै

काठमाडौं,असोज २०सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाको भाषागत शुद्धाशुद्धि मिलाएर संसद्मा दर्ता गर्ने अन्तिम तयारी गरिएको छ। गत भदौ २१ गते मन्त्रीपरिषद्को बैठकले शिक्षा र सङ्घीय निजामती सेवा विधेयकको मस्यौदा संसद्मा

महीला उत्पीडनविरुद्ध सघंर्षरत इरानी महिला नर्गेसलाई नोबेल शान्ति पुरस्कार

ओस्लो,असोज २०  । इरानमा महीलामाथिको दमनविरुद्ध लड्दै आएकी महीला अधिकारकर्मी नर्गेस मोहम्मादीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । हाल उनी इरानको जेलमा छन् । नर्वेली नोबेल

सांसदको प्रश्न– गरिबको दशैं कसरी टर्छ ?

काठमाडौं,असोज २० । सांसदहरूले चाडपर्व समय नजिकिँदै जाँदा बजारमा बढ्दो महँगी र कालोबजारीलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले बजारमा खाद्य तथा गैरखाद्य

खराब मौसमका कारण लामीडाँडा विमानस्थलमा ७ ओटा हेलिकोप्टरको आकस्मिक अवतरण

खोटाङ,असोज २० । काठमाडौँबाट सोलुखुम्बुका लागि उडान भरेका सात हेलिकोप्टरले खोटाङको लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरेका छन् । सोलुखुम्बुको लुक्लाका लागि उडेका हेलिकोप्टरको खराब मौसमका कारण आज बिहान लामीडाँडा विमानस्थलमा