समाज

दोलखा सुन प्रकरण : काठमाडौँबाट थप तीन जना पक्राउ

काठमाडौं,असोज १६ । दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक जना चिनियाँ नागरिकसहित थप तीन जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी सत्यवती गाउँपालिका-५ घर भई

एमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट

काठमाडौं,असोज १६ । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटको नेतृत्वमा आएको प्रतिनिधिमण्डल बीच शिष्टाचार भेटघाट भएको छ । भेटघाटका अवसरमा अर्थमन्त्री महतले एमसीसी अन्तर्गतका आयोजनाको

विद्यार्थीहरु विदेश पलायनबारे गहिरो अध्ययन गरौँः शिक्षामन्त्री

काठमाडौं,असोज १६ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यार्थीहरु विदेश पलायन भइरहेकोबारे गहिरो अध्ययन आवश्यक रहेको बताएका छन् । मङ्गलबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा नेपाल विश्वविद्यालय

प्राधिकरणका कर्मचारीविरुद्ध २५ हजार घुस लिएको आरोप

काठमाडौं,असोज १६ । सुनसरीको नेपाल विद्युत प्राधिकरणमा कार्यरत विर्जु कुमार महतोविरुद्ध सेवाग्राहीसँग २५ हजार रुपियाँ घुस लिएको आरोपपत्र दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार

शक्तिशाली भूकम्पपछि सुदुरका सयौं घरमा क्षति

काठमाडौँ,असोज १६ । २ः४१ बजेमा बझाङको तल्कोट केन्द्रबिन्दु बनाएर ५.३ रेक्टरको भुकम्प जान नपाउँदै फेरि अर्को भुकम्प ३ः०६ बजेमा पुनः ६.३ रेक्टरको भुकम्प गएको छ । भुकम्प पछि क्षतिका विवरणहरु

जमिन अझै हल्लाइरहेको छ : प्रजिअ पाण्डे

काठमाडौं,असोज १६ । बझाङमा आजै दुई पटक ठूला भूकम्प र त्यसपछि पनि लगातार पराकम्प गइरहेका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेका अनुसार भूकम्प पछि पनि पराकम्प आइरहेको छ

बझाङमा ६.३ रेक्टरको अर्को भूकम्प

पश्चिम नेपालमा आधा घण्टा नबित्दै फेरि अर्को भूकम्प गएको गएको छ । आज मङ्गलबार दिउँसो ३:०६ मिनेटमा बझाङ जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर सो भूकम्प भएको भूकम्पविद् डा. लोकविजय अधिकारीले बताए । 

फेरी पश्चिम नेपालमा ६.३ म्याग्निच्युड शक्तिशाली भूकम्प, स्थानिय त्रासमा

काठमाडौँ,असोज १६ । बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको

चीनसँगका समझदारी दूरगामी महत्त्वका : प्रधानमन्त्री

काठमाडौं,असोज १६ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा सहभागिता र जनवादी गणतन्त्र चीन भ्रमणका बारेमा पार्टीलाई ‘ब्रिफिङ’ गरेको छ ।