समाज

टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त

काठमाडौँ,असोज १८ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि

चाडबाडमा सार्वजनिक यातायात सहज बनाइने

काठमाडौं,असोज १८ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले दशैं, तिहार र छठ पर्वको समयमा बढी आवातजावत हुने भएकाले सो समयमा सार्वजनिक यातायातलाई सहज बनाइनेबताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको

संकटमा सौराहाको पर्यटन, सिजन शुरु हुँदा पनि होटल खाली !

चितवन,असोज १८ । देशको तेस्रो ठूलो पर्यटकीय गन्तव्यको रूपमा परिचित सौराहा अहिले सुनसान छ । पर्यटन सिजन शुरु भइसक्दा पनि पर्यटक नआएपछि व्यवसायीहरू निराश बनेका छन् । सिजन शुरु भइसक्दा

एमसीसी नेपालको विकासका लागि महत्वपूर्ण : अर्थमन्त्री डा. महत

काठमाडौं,असोज १७ । अर्थमन्त्री डा. प्रकाशशरण महतले एमसीसी परियोजना नेपालको विकासका लागि महत्वपूर्ण परियोजना रहेको बताएका छन् । मेलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको शुभारम्भ उत्सवमा बोल्दै मन्त्री डा. महतले भने,

दुर्घटनामा एकको मृत्यु, दस घाइते

मकवानपुर,असोज १७ । मकवानपुरमा बुधबार भएको छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु र १० जना घाइते भएका छन् । हेटौँडा–धरान–चतरा सडक अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका ५ स्थित तीनतलेमा हेटौँडाबाट छतिवनतर्फ जाँदैगरेको

बहिनी बलात्कार गर्ने दाजुलाई जन्मकैद

तनहुँ,असोज १७ । नाबालिका बैनीलाई बलात्कारको अभियोगमा तनहुँ अदालतले तनहुँको भानु नगरपालिकाका अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासले १४ वर्षीय दाइलाई जन्मकैदको फैसला सुनाएको हो

पोखराको बेगनासतालमा एक जना मृतावस्थामा फेला

पोखरा,असोज १७ । पोखरा-३१ लेखनाथ अलैँचीकुनास्थित बेगनासतालमा गएराति एक युवा मृतावस्थामा भेटिएका छन् ।  जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रवक्ता श्रवणकुमार विकले प्यूठान  मलरानी गाउँपालिका-४ का

बिहीबारबाट मौसममा क्रमिक सुधार हुने

काठमाडौं,असोज १७ मौसविद्ले बिहीबारबाट मौसममा क्रमिक सुधार हुँदै जाने बताएका छन् । जल तथा मौसमविज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार भोलि बिहानबाट मौसममा क्रमिक सुधार हुँदै जानेछ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ,असोज १७ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालिका १ बस्ने ५१ वर्षीय गोकुल थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ