समाज

निरन्तर सुनको मूल्यमा गिरावट, एकै दिन १३ सय रुपैयाँले घट्यो

काठमाडौँ,असोज १६ । नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागि रहेको छ । गत सातादेखि ओरालो यात्रा तय गरेको सुन आज पनि भारी गिरावट आएको हो । मंगलबार सुन तोलामा

नेपाल भारतसँग २३ रनले पराजित

काठमाडौँ,असोज १६ । एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वाटरफाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । जितका लागि २ सय ३ रनको लक्ष्य

प्रतिनिधि सभा बैठकमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौँ,असोज १६ । प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बस्दैछ । आज बस्ने बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। सभामुख सचिवालयका

ग्यासमा कर दक्षिण एसियाकै उच्च

काठमाडौं,असोज १६ । सरकारले खाना पकाउने एलपी ग्यासमा दक्षिण एसियाली मुलुकमै नभएको उपभोक्ताबाट चर्को कर असुली गरिरहेको छ । दक्षिण एसियाका अन्य कुनै पनि मुलुकमा घरायसी प्रयोग हुने ग्यासमा कर

विधेयक नआउँदै कर्मचारी आन्दोलि

काठमाडौं,असोज १६ । शिक्षक तथा चिकित्सकको आन्दोलन सेलाउन नपाउँदै स्थानीय तहमा कार्यरत कर्मचारीले पनि सङ्घीय निजामती सेवा ऐनको अपनत्व महसुस गर्ने गरी ऐन जारी गर्नुपर्ने माग राख्दै सडक आन्दोलनमा उत्रेका

कोभिडविरुद्धको खोप बनाउने चिकित्सकलाई नोबेल पुरस्कार

काठमाडौं,असोज १६ । यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार कोरोनाविरुद्धको खोप निर्माणको प्रथप्रदर्शन गर्ने दुई वैज्ञानिकले संयुक्त रूपमा प्राप्त गरेका छन् । वैज्ञानिकद्वय काटालिन कारिको र ड्र भाइस्मानलाई चिकित्सा शास्त्रतर्फको

भारतले नेपाललाई दियो २ सय ३ रनको लक्ष्य

काठमाडौं,असोज १६ । १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई २ सय ३ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर

हुलाकी सडक : निर्धारित समयसम्म ५० प्रतिशत पनि काम भएन

महेन्द्रनगर (कञ्चनपुर),असोज १६ । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक चालु आर्थिक वर्षमा पनि सम्पन्न हुनेमा आशङ्का छ । कैलाली र कञ्चनपुरको १३६ किलोमिटर हुलाकी सडकमध्ये ८६ किलोमिटर

नेशनल पेमेन्ट गेटवे खरीद प्रकरण : सचिव मरासिनीसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर 

काठमाडौं,असोज १६ । नेशनल पेमेन्ट गेटवे खरीद प्रकरणमा सचिव मधुकुमार मरासिनीसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमवार उनीहरूविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो