समाज

कर्मचारीको अवकाश उमेर हद ६० वर्ष बनाउने प्रस्ताव

काठमाडौं,भदौ १५ । सङ्घीय निजामती सेवा ऐन जारी भएको एक वर्षपछि मात्र कर्मचारीको अनिवार्य अवकाश उमेर हद ६० वर्ष लागू हुने भएको छ। निजामती कर्मचारीको अनिवार्य उमेर हद ६० वर्ष

दुई साता नवित्दै फेरि मूल्य बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं,भदौ १५ । नेपाल आयल निमगले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । दुई साता नवित्दै फेरि मूल्य बढेको हो । निगमले गए राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल,

सुन प्रकरण : दावा छिरिङले निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि

काठमाडौं,भदौ १५। सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ । गृहमन्त्रालयका अनुसार उनले काभ्रेपलाञ्चोकको

उन्नाइस रोपनी जमिनमा सयपत्री फूल

दमौली,भदौ १५ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा पहिलो पटक सयपत्री फूलखेती शुरू गरिएको छ । गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री फूलखेती कार्यक्रमलाई अगाडि बढाएको हो ।

स्याउखेतीमा भविष्य खोज्दै बागलुङका किसान

ढोरपाटन,भदौ १५ । एक दशकअघिसम्म बागलुङको ढोरपाटन उपत्यका र निसेलढोरमा मात्रै व्यावसायिकरुपमा स्याउखेती गरिन्थ्यो । परम्परागतरुपमा रैथाने स्याउ उत्पादन गर्दै आएका किसानले अहिले आधुनिक प्रविधिबाट नयाँनयाँ प्रजातिका स्याउ लगाउन थालेका

नुवाकोटको छहरेमा यसरी मनाइयो परम्परागत सांस्कृतिक गाईजात्रा

नुवाकोट,भदौ १४ । जिल्लाको छहरे बजारमा परम्परागत सांस्कृतिक गाईजात्रा मनाइएको छ । लिखु गाउँपालिका वडा नम्बर ६ छहरे बजारमा थानपति, लिखुको भट्टथोक लगायतको क्षेत्रका नेवार समुदायद्वारा गाईजात्रा निकालिएको हो ।

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य: खाना पकाउने ग्यासको पनि वृद्धि, अब कुनको कति पुग्यो ?

काठमाडौं,भदौ १४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट बिहीबार नयाँ खरिद मूल्य आएपछि नेपालमा पनि मूल्य वृद्धि भएको हो । निगममले आजै

फेसबुकमा नक्कली आइडी बनाई चरित्रहत्या गर्ने भक्तपुरका सुसन चौगुठी पक्राउ

काठमाडौं,भदौ १४ । सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राखी चरित्रहत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका १४ ठेगाना भएका २५ वर्षीय सुसन चौगुठीलाई प्रहरीले पक्राउ गरेको छ

नेकपा एमाले विस्फोट हुँदैछ, धुजाधुजा हुन्छ : प्रचण्ड

काठमाडौ,भदौ १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दलमा नेकपा एमाले विभाजन हुनसक्ने दाबी गरेका छन् । बिहीबार सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै एमालेमा ठूलो धाँजा