समाज

सुन तस्करी प्रकरणमा महराका छोरा राहुल पक्राउ

काठमाडौं,भदौ १३ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको

काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिने

काठमाडौं,भदौ १३ । काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ। महानगरपालिकाले एक सूचना प्रकाशित गर्दै भदौ १५ गते सार्वजनिक बिदा दिने जनाएको हो । शुक्रबार रोपाइँ जात्राका लागि महानगरले सार्वजनिक

भोलि देशभर सार्वजनिक बिदा

काठमाडौं,भदौ १३ । सरकारले भोलि अर्थात भदौ १४ गते देशभर सार्वजनिक बिदा दिने भएको छ । बिहिबार रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्वको अवसरमा देशभर सार्वजनिक बिदा हुने भएको हो

पाकिस्तानको तीन विकेट गुम्यो

काठमाडौं,भदौ १३ । एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध राम्रो बलिङ गरेको छ । मुस्तान क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले तीन विकेट  गुमाईसकेको छ । पाकिस्तानले दुवै ओपनर

नेपाललाई पहिलो सफलता, करणले लिए विकेट

काठमाडौ,भदौ १३ । एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध विकेट लिएको छ । नेपालका करण केसीले पाकिस्तानका ओपनर फाखर जमानलाई आउट गरेका हुन् । पाँचौं ओभरको तेस्रो बलमा करणले विकेट लिँदा पाकिस्तानले

समितिको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभामुखको निर्देशन

काठमाडौं,भदौ १३ । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभापतिहरुलाई निर्देशन दिएका छन् । बुधवार सभामुख, उपसभामुखसहित दशवटै संसदीय समितिको सभापतिहरुसँग भएको बैठकमा सभामुख घिमिरेले समितिको

फेरि महँगिन थाल्यो सुनको मूल्य, आज प्रतितोला कति पुग्यो ?

काठमाडौं,भदौ १३ । बुधवार छापावाला सुनको भाउ वृद्धि भएको छ । आज एकैदिन प्रतितोला ८०० रुपैयाँले वृद्धि बढेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी

एमसीसी बुधवारबाटै पूर्ण कार्यान्वयनमा 

काठमाडौं,भदौ १३। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को अनुदानमा सञ्चालित परियोजना भदौ १३ गतेबाट पूर्ण कार्यान्वयनमा जाने भएको छ ।  तोकिएको मितिबाटै एमसीसीका परियोजना कार्यान्वयन गर्न आफूहरू प्रतिबद्ध

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय: हर्बल साइन्स पठनपाठनका लागि सम्भाव्यता अध्ययन शुरू

महेन्द्रनगर,भदौ १३ । कञ्चनपुरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा हर्बल साइन्सको पठनपाठनका लागि सम्भाव्यता अध्ययन शुरू गरिएको छ । विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)बीच भएको द्विपक्षीय समझदारी अनुसार विश्वविद्यालयले