
काठमाडौं,भदौ १६ । काठमाडौं उपत्यकामा शुक्रवार गाईजात्रा पर्व मनाइएको छ । काठमाडौं उपत्यकासहित देशभरका विभिन्न भागमा बस्ने नेवार समुदायले जनै पूर्णिमाको भोलिपल्ट अर्थात् भाद्र कृष्ण प्रतिपदाका दिन यो पर्व मनाउने

जुम्ला,भदौ १६ । जिल्लाका किसान यतिबेला बगैंचामा उत्पादन भएको स्याउ टिप्न व्यस्त हुने गरेका छन् । स्याउमा परिपक्कता र गुलियोपन भरिएसँगै व्यापारी खरीद गर्न किसानको बगैंचासम्म पुग्ने गरेको तातोपानी गाउँपालिका–४

काठमाडौं,भदौ १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितानिवास जग्गा प्रकरणामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष सावित भएको बताएका छन् । समाजवादी मोर्चाले पोखरामा गरेको सन्देश सभामा प्रचण्डले माधव नेपालको बारेमा के

काठमाडौं,भदौ १५ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् । आज भएको चुनावमा उमेश पियालाई पछि पार्दै पारस अध्यक्ष निर्वाचित भएका

तनहुँ,भदौ १५ । तनहुँमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । घिरिङ गाउँपालिका –३ ग्याजामा सोही ठाउँ बस्ने बर्ष ६८ को पदमबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौ,भदौ १५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले चीनको सद्भावनापूर्ण भ्रमण गर्नेभएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले चिनियाँ कम्युनिष्ट पार्टीको

काठमाडौं,भदौ १५ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक छिट्टै संसदमा पेश गर्ने बताएका छन् । मन्त्री बस्नेतले मन्त्रीपरिषद्ले आवश्यक निर्णय गरिसकेको उल्लेख गर्दै सो विधेयक छिट्टै संसदमा

काठमाडौं,भदौ १५ । भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) सिलिण्डरको मूल्यप्रति सिलिण्डर २ सय भारु घटाएको छ । बुधवार मन्त्रीपरिषद्को बैठकले रक्षा बन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरेको बिहीवार

काठमाडौं,भदौ १५ । भोलि शनिबार काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा साढे आठ घण्टा विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले आज एक सुचना जारी गर्दै टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै