समाज

एसियाली शारीरिक सुगठनमा नुवाकोट शिवपुरीका सुर्यकुमार तामाङले प्रतिस्पर्धा गर्ने

नुवाकोट,भदौ १६ । एसियन शारीरिक सुगठन तथा फिटनेस महासङ्घको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घको व्यवस्थापनमा काठमाडौँमा हुने ५५औँ एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा नुवाकोट शिवपुरी

डेङ्गी सङ्क्रण बढ्दो, संक्रमितको सङ्ख्या २१ हजार नाघ्यो

काठमाण्डौ,भदौ १६ । नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २१ हजार नाघेको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्म २१ हजार दुई सय छ जनामा डेङ्गी सङ्क्रमण पुष्टि

बालेनले लेखे-‘सिंहदरबारमा आगो लगाइदिन्छु, याद राख चोर सरकार!’

काठमाडौँ,भदौ १६ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका छन् । सरकारले महानगरपालिकाको गाडी रोकेको भन्दै भोलिदेखि कुनै पनि गाडी रोके सिंहदरबारमा नै आगो लगाइदिने चेतावनी

माओवादी केन्द्र लिखुले गर्यो छहरे बजार सरसफाइ

नुवाकोट,भदौ १६ । माओवादी केन्द्र लिखुले थान्सिङको फकटे खोलादेखि छहरे बजारसम्म सरसफाइ गरेको छ । शनिबार पार्टीको विशेष रुपान्तरण कार्यक्रम स्वरुप मध्यपहाडी लोकमार्गको दायाँ बायाँ फगटेखोलादेखि छहरे बजारसम्म सरसफाइ गरेको

टिप्परले ठक्कर दिदा नुवाकोट विदुरमा एक पुरुषको निधन

नुवाकोट,भदौ १६ । टिप्परले ठक्कर दिदा नुवाकोट विदुरमा एक पुरुषको निधन भएको छ । शनिबार दिउँसो १४:१५ बजे विदुर नगरपालिका वडा नम्बर १० वेत्रावती नजिकै सो दुर्घटना भएको हो ।

‘आउदो ०८४ को निर्वाचनपछि एमालेले बहुमतको सरकार बनाउँछ’

काठमाडौं,भदौ १६ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सम्मृद्ध नेपाल सुखी नेपालीको नारा पूरा गर्न पार्टीलाई सशक्त रुपमा अघि बढाउने बताएका छन् । आगामी

जनतामा छटपटी र आक्रोश बढ्यो: गगन थापा

काठमाडौं,भदौ १६ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको बताएका छन् । नेपाली कांग्रेस मेचीनगर समितिले धुलाबारीमा आयोजना गरेको नगर सम्मेलनमा सम्बोधन गर्दै उनले जनतामा

क्यान्सर पीडित सरुलाई केपी ओलीले दिए हौसला

काठमाडौं,भदौ १६ । घाँटीको क्यान्सर भएपछि हाल अमेरिकामा उपचार गराईरहेकी प्रसिद्ध छन्द वाचिका सरु गुरागाईंलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हौसला दिँदै स्वास्थ्य लाभको कामना गरेका छन् । गुरागाईंलाई

जग्गाकाे कित्ताकाँट खुल्याे, राजश्वपनि बढ्दै जाँदा अर्थतन्त्र सुधारकाे बाटाेमा: मन्त्री महत

काठमाडाैं,भदौ १६ । अर्थमन्त्री डा. प्रकाशसरण महतले निजी क्षेत्रमा केही समस्या रहेकाे भन्दै अहिले रिक्स ज्यादा त्रास बढी रहेकाे बताएका छन् । अर्थतन्त्रलाई लयमा ल्याउने काेसिषमा आफु रहेकाे बताएका छन्