समाज

सुन तस्करीमा मुछिएका नेतालाई जोगाउन सरकारले प्रहरी अधिकारीको सरुवा गर्योः एमाले

काठमाडौं,भदौ ३ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले आफ्ना मान्छेलाई जोगाउन सुन तस्करी छानबिनमा संलग्न प्रहरी अधिकारीहरुलाई सरुवा गरेको आरोप लगाएको छ । एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षकै

प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित

काठमाडौं,भदौ ३ । आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । प्रधानमन्त्रीले बोलाएको बैठकमा दलहरूबीच कुरा नमिलेपछि आज १ बजेका लागि बोलाएको बैठक बस्दै नबसी स्थगित भएको हो

लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छः प्रधानमन्त्री दाहाल

काठमाडौं,भदौ ३ । प्रधानमन्त्री पुष्पकमल दाहालले लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा आफू रहेको बताएका छन् । आईतवार १७ औं राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले

सुनचाँदी किन्दै हुनुहुन्छ ? हेर्नुहोस् आज कतिमा हुँदैछ कारोबार

काठमाडौं,भदौ ३ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा एक सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य

नेपालबाट विदेशीले लैजान्छन् वर्षेनि अर्बौँ रेमिट्यान्स, गत वर्ष साढे ६ अर्ब बढी बाहिरियो

काठमाडौँ,भदौ ३ । गत आर्थिक २०७९/८० मा नेपालमा काम गर्न आउने विदेशी कामदारले आफ्नो देशमा ६ अर्ब ६१ करोड २८ लाख रुपैयाँ रेमिट्यान्स पठाएका छन् । नेपाल राष्ट्र बैङ्कबाट प्राप्त

बालिका बलात्कार आरोपित तीन जना पक्राउ ६ जना अझै फरार

डोल्पा,भदौ ३ । बालिका बलात्कार गरेको आरोपितमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । एक बालिकालाई बलात्कार गरी फरार रहेका नौ जना मध्ये तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको

करोडमाथिको कारोबारमा मासिक र सोभन्दा कममा चौमासिक भ्याट विवरण बुझाउनुपर्ने     

काठमाडौ,भदौ ३ । करदाताले मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्नेसम्बन्धी साविकको व्यवस्थामा परिवर्तन भएको छ । नयाँ व्यवस्थाअनुसार वार्षिक रु एक करोडभन्दा बढीको कारोबार गर्ने कम्पनीले मासिक र वार्षिक रु

भारत-युएईबीच पहिलो पटक भारूमा कारोवार: भारतले १० लाख ब्यारेल कच्चा तेल किन्यो

भारत,भदौ ३ । भारत र युएईबीच पहिलो पटक स्थानीय मुद्रामा कारोबार भएको छ । युएई स्थित भारतीय दूतावासका अनुसार भारतले १० लाख ब्यारेल तेलको लागि  भारतीय रुपैयामा भुक्तानी दिएको हो

जुलाईमा चीनको प्राकृतिक ग्यास उत्पादन ७.६ प्रतिशतले बढ्यो

बेइजिङ,भदौ ३ । चीनको प्राकृतिक ग्यास उत्पादनमा जुलाई महिनामा तीव्र वृद्धि भएको तथ्याङ्कले देखाएको छ। यहाँ गत महिना १८.४ अर्ब घनमिटर प्राकृतिक ग्यास उत्पादन गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा