
सिमकोट (हुम्ला), साउन ३१। दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ । खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकको

काठमाडौं,साउन ३१। चिनियाँ सेनाको टोली नेपाली आइपुगेको छ। बुधबार चिनियाँ जनमुक्ति सेनाको छेन्दु मिलिट्री कमाण्डका डेपुटी कमाण्डर उपरथी यु एनदे नेतृत्वको टोली काठमाडौं आइपुगेको हो। बिहान नेपाल आइपुगेका चिनियाँ सेनाको

काठमाडौं,साउन ३१ । साताको चौथो कारोबारको दिन सुनको मूल्य घटेको छ । मंगलबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँमा खरिद बिक्री भएको छ

नुवाकोट,साउन ३१ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ थापागाउमा सडक दुर्घटना भएको छ । सडक दुर्घटनामा स्थानीय थानापति स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी मिरा श्रेष्ठ गम्भीर घाइते भएकी छिन ।

काठमाडौं,साउन ३१। अर्थमन्त्री डा. प्रकाशशरण महतले मानिसहरू खर्च गर्न र ऋण लिन डराइरहेको बताएका छन् । अर्थतन्त्रको गति सुस्त भए पनि त्यसलाई गलत प्रचार गरिएकाले त्रासको अवस्था आएको मन्त्री महतको

रौतहट,साउन ३१ । श्रीराम सुगर मिल्स सञ्चालन गर्न माग गर्दै रौतहटका उखु किसानले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई ज्ञापनपत्र बुझाएका छन् । उखु किसानका प्रतिनिधिहरूले सोमवार उद्योग मन्त्रालयमा मन्त्री

चितवन,साउन ३१। पशुहरूमा लम्पी स्किन रोगका कारण चितवनमा दूध उत्पादनमा ह्रास आएको छ । जिल्लाका सहकारीबाट मात्र दैनिक १ लाख ५० लिटर दूध संकलन हुने गरेकोमा अहिले १ लाख ३४

काठमाडौं,साउन ३१ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। भारतबाट मूल्य बढेर आएकाले मंगलबार बसेको निगम व्यवस्थापनको बैठकले मूल्य बढाएको हो । बढेको मूल्य अनुसार डिजेलमा र मट्टीतेलमा

काठमाडौं,साउन ३० । मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने, “जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएको अवस्था थियो,