समाज

इजरायलमा सिक्न र कमाउन छानिए विद्यार्थी

कैलाली, असार २४। सुदूरपश्चिम विश्वविद्यालयका कृषि विज्ञान विषयका स्नातक तहका ५० जना विद्यार्थी इजरायल जाने चटारोमा छन् । उनीहरू ११ महिना इजरायलमै बस्ने छन् तर उनीहरूको पढाइ टुट्ने छैन ।

यस्तो छ आज देशभरको मौसम

काठमाडौं, असार २४ ।  हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको

२० वर्ष चलेका गाडी हटाउन सम्भव छ?

काठमाडौं, असार २४ । विदेशमा पुराना यात्रुवाहक तथा मालवाहक सार्वजनिक सवारीसाधन उमेरहदको सीमाभन्दा फिटनेस र इमिसन टेस्टुका आधारमा विस्थापित हुँदै आइरहेका छन् । नेपालमा भने प्रभावकारी ढंगले फिटनेस र इमिसन

विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी

काठमाडौं, असार २४ । विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी परेका छन्। जिल्लाको दीपायल–सिलगढी नगरपालिका वडा नम्बर ५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाएर बिरामी परेका हुन्। उनीहरुको डडेल्धुरा

खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

काठमाडौं, असार २४ । सर्लाहीको पर्सा गाउँपालिका–४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स

पहिरो पन्छाएपछि मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालन

काठमाडौं,असार २४। नारायणगढ–मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाएपछि नौ घण्टापछि आइतबार विहानदेखि सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिवार अपरान्ह चार बजे सुख्खा

प्रहरी महानिरीक्षकको दुईवर्षे कार्ययोजना

काठमाडौं,असार २४ । प्रहरी संगठनको छवि सुधार्न र जनहितको पक्षमा काम गर्न प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दुईवर्षे कार्ययोजना सार्वजनिक गरेका छन् । शुक्रवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक कुँवरले

अपराधका घटना बढ्दो : मुद्दा दर्ता र पक्राउ ११ प्रतिशतले वृद्धि

काठमाडौं,असार २४ । मुलुकमा अपराधका घटनाहरु बढेको प्रहरीले जनाएको छ । गत वर्षको चैतदेखि असारसम्म तीन महिनाको तुलनामा यस वर्षको सोही अवधिमा मुद्दा दर्ता ११ प्रतिशतले बढेको हो । यस्तै

मनसुनी वायुको प्रभाव : भारी वर्षाको सम्भावना

काठमाडौं,असार २३ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखा सरदरभन्दा दक्षिण स्थानतर्फ अवस्थित रहेको छ। यसका कारण