
काठमाडौं,असार २३ । सभामुख देवराज घिमिरेले संसद अवरोध समस्यालाई छलफलको माध्यमबाट समाधान गरेर मात्र सदन अघि बढ्ने बताएका छन् । संसदमा विषय उठिसकेपछि वार्ताको माध्यमबाट समाधान गरेर मात्र संसदलाई गति

नुवाकोट,असार २३ । कालोपत्रे सडक उप्किन थालेपछि स्थानीय र माओवादी नेताकार्यकर्ताले खबरदारी गरेका छन् । शनिबार कार्यक्रम विशेष नुवाकोट पुगेका माओवादी केन्द्र नुवाकोटका नेता हितबहादुर तामाङ, वाग्मती प्रदेशकी नेतृ राधिका

काठमाडौं,असार २३ । मुग्लिन–नारायणगढ सडक खण्डको कालीखोलानजिक शनिबार सुक्खा पहिरो खसेको छ । पहिरोका कारण बाटो अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कार्यालयका अनुसार शनिबार अपराह्न करिब

काठमाडौं,असार २३ । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु गरेको छ । काठमाडौं महानगरपालिकाले संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ मा भर्ना

काठमाडौं, असार २३ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि (पूरक) परीक्षा साउन २६ र २७ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै अन्तिम ग्रेड सी वा

जनकपुरधाम,असार २३। सर्लाहीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका-५ घुर्कौली टोल बस्ने ३५ वर्षीय राम भरोश भन्ने अर्जुन महतो

हेटौंडा,असार २३ । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुर मनहरी गाउँपालिका ६ स्थित नय बस्ती डिपाट सडक खण्डमा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना

काठमाडौं,असार २३ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। शनिबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

काठमाडौं,असार २३। अर्थमन्त्री डा. प्रकाश शरण महतले घरको अर्थतन्त्र सम्हाल्दै आएका महिलाहरू अब मुलुककै अर्थतन्त्र चलाउने अवस्थामा पुग्न लागेको बताएका छन् । न्यू बिजनेश एजले काठमाडौंमा आयोजना गरेको ‘स्ट्याण्डर्ड चार्टर्ड