समाज

बिहानैदेखि देशभर वर्षा, आज यी क्षेत्रमा बाढीपहिरोको जोखिम

काठमाडौं, असार २० । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभावका कारण सामान्यदेखि पूर्ण बदली रहेको छ। उक्त प्रभावका कारण अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका

संघीय निजामती ऐनमा प्रधानमन्त्री र मुख्य सचिवको चासो

काठमाडौं, असार २०। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा ऐन छिटो ल्याउने गरी गृहकार्य अघि बढाउन मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई निर्देशन दिएपछि आवश्यक गृहकार्य तीव्र पारिएको छ ।

सत्ताको छटपटीमा एमाले

काठमाडौं, असार २०। संसद्को दोस्रो ठूलो एवं प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा सत्ताको छटपटी देखिन थालेको छ । नेकपा (माओवादी केन्द्र) लाई नेपाली कांग्रेससँगको गठबन्धनबाट टुटाएर आफ्नै

२ दिनभित्र परीक्षाफल प्रकाशित हुँदै

काठमाडौं, असार २०। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल दुई दिनभित्र प्रकाशित गर्ने भएको छ । सोमबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सबै प्रक्रिया पूरा गरेर परीक्षाफल

हवाई भाडा घट्यो, कुन रूटमा कति ? [सूचीसहित]

काठमाडौं,असार १९ । नेपाल आयल निगमले हवाई इन्धनमा गरेको कटौतीसँगै हवाई भाडा पनि घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलवारदेखि लागू हुनेगरी नयाँ भाडादर सार्वजनिक गरेको हो । प्राधिकरणका अनुसार

राष्ट्रियसभामा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक टेबुल

काठमाडौं,१९ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० टेबुल भएको छ । राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक टेबुल गरेका

अर्थ मन्त्रालयलाई करीब पाँच खर्ब राजस्व उठाउने चुनौती

काठमाडौं,असार १९ । चालु आर्थिक वर्ष (आव)मा राजस्व सङ्कलनको लक्ष्य रु १४ खर्ब तीन अर्ब १४ करोड राखिएकोमा असार १८ गतेसम्म रु आठ खर्ब ९९ अर्ब पुगेको छ ।  अर्थ

लुम्बिनी सरकारको पाँच वर्षको काम: ८ सय किलोमिटर सडक कालोपत्र, ८९ मोटरेवल पुल निर्माण 

तुलसीपुर,असार १९ । लुम्बिनी प्रदेशमा पछिल्लो पाँच वर्षमा आठ सय ११ किलोमिटर सडक कालोपत्र गरिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७५/७६ देखि चालु वर्षसम्म

बाढीले बगाएको हेवा खोलामा बेलिब्रिज निर्माण गर्न अझै पन्ध्र दिन लाग्ने  

काठमाडौं,असार १९। मेची राजमार्गअन्तर्गत बाढीले बगाएको हेवा खोला पुलको विकल्पमा निर्माण भइरहेको बेलिब्रिज निर्माण १५ दिनमा सम्पन्न हुने भएको छ । अहिले भइरहेको कामका आधारमा यो अवधिमा सकिने देखिएको सडक