समाज

कुनै देश अर्थतन्त्र समस्यामुक्त हुँदैन, समस्या समाधानको बाटो पहिल्याउँनु पर्छ: अर्थमन्त्री महत

काठमाडौं,असार १९ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले अर्थतन्त्रको समग्र अवस्था सकरात्मक बाटोमा उन्मुख रहेको, यद्यपि समस्यामुक्त भइनसकेको बताएका छन् । मंगलबार संसदको अर्थसमितिमा बोल्दै डा. महतले भने, ‘कुनै पनि

आयरल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं, असार १९ । जिम्बावेमा जारी आइसीसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि नेपाल र आयरल्याण्ड बीचको खेल सुरु भएको छ । हरारेमा रहेको टाकासिंगा स्पोर्टसमा टस जितेर आयरल्याण्डले बलिङ गर्ने

तोलामा ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

काठमाडौं, असार १९ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला

अमेरिकादेखि अष्ट्रेलियासम्म पुग्छ नेपाली अचार, ११ महीनामा २५५ % ले बढ्यो निर्यात

काठमाडौं,असार १९ । नेपालले विश्वको विभिन्न मुलुकमा अचार निर्यात गर्दै आएको छ । चालू आर्थिक वर्षको ११ महीनामा मात्रै १० करोड ४ लाख २८ हजार रुपैयाँ बराबरको अचार निर्यात गरेको

संसदमा खर्च कटौती प्रस्ताव पेश, आपूर्ति मन्त्रालयको खर्च घटाइ एक रुपैयाँ बनाउन माग

काठमाडौ,असार १९ । सङ्घीय संसद्, राट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमध्ये वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास

पर्यटन प्रर्वद्धन गर्न चितवनको माडीमा ‘स्काई चियर’ सञ्चालन 

चितवन,असार १९ । माडीको लक्ष्मीनिवासस्थित ‘पुष्प–मदन स्मृति वनवाटिका’मा स्काई चियर (आकासे कुर्सी) सञ्चालनमा आएको छ । चितवनकै पहिलो सो आकासे कुर्सीको माडी नगरपालिकाका नगरप्रमुख ताराकुमारी काजी महतो र नगर उपप्रमुख

साढे दुई केजी सुन बरामद प्रकरण : तस्करीमा व्यवसायीकै संलग्नता ! दुई सुन पसलमा सिलबन्दी

रूपन्देही,असार १९ । जिल्लाको कालीदह नाका हुँदै भारत लैजाँदै गर्दा बरामद भएको साढे दुई किलोग्राम (केजी) सुनको अनुसन्धानका क्रममा बुटवलका सुन व्यवसायीको संलग्नता भेटिएको छ । उक्त नाका हुँदै भारततर्फ

चिटिक्क सजियो फूलका गमलाले बागबजार र आर्क ब्रिज

काठमाडौं,असार १९ । तपाईं दुई दिनयता काठमाडौंको बिजुलीबजारको आर्क ब्रिज र बागबजार क्षेत्रमा हिँड्नुभएको छ ? हिँड्नुभएको छ भने त्यहाँ गमला देख्नुभएको नै होला ।  काठमाडौं महानगरपालिकाले हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत

पूरा भयो आकाशमा हिड्ने रहर

काठमाडौं,असार १९ । के तपाईं आकाशमा उभिन चाहनु हुन्छ ? साहसिक गन्तव्यको अर्को नमुना हो स्काइ–वाक टावर । राजधानीको कमलादीमा वन्डर्स नेपालको सिसामाथि हिँड्न मिल्ने स्काइ–वाक टावर शुक्रवारदेखि औपचारिक रूपमा