समाज

हेटौंडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध

हेटौंडा,असार १९ । वर्षासँगै पहिरो जाँदा हेटौंडा-काठमाडौं जोड्ने छोटो मार्ग कान्तिलोकपथ सडक अवरुद्ध भएको छ । मंगलबार राति कान्तिलोकपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-८ गंगटेमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला

गायक रविन तामाङकाे निधन

काठमाडौं,असार १९ । चर्चित नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । दिदी भगवती तामाङले भाइ रविनको मंगलबार बेलुका  निधन भएको खुलाएकी हुन् । अहिले पोस्टमार्टमका लागि रविनको

नेपाल आयरल्यान्डसँग दुई विकेटले पराजित

काठमाडौं,असार १९ ।  जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सातौँ स्थानका लागि भएको खेलमा नेपाल आयरल्यान्डसँग दुई विकेटले पराजित भएको छ । हारसँगै नेपाल आठौं भयो । ताकाशिंगा स्पोर्ट्स क्लबको

विद्युतिय ट्रान्सफर्म चोरी गर्ने चार जना पक्राउ

काठमाडौं,असार १९ । रौतहटका विभिन्न स्थानहरुबाट विद्युतिय ट्रान्सफर्म चोरी गरेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गरुडा नगरपालिका-६ पोठियाही बस्ने ४२ वर्षीय अशोक साह, कटहिया

राष्ट्रपतिको उपचारमा लागेको ५५ लाख भुक्तानी गर्न अर्थलाई ताकेता

काठमाडौं,असार १९ । राष्ट्रपति रामचन्द्र पौडेलको भारतको दिल्लीमा उपचार गर्दा भएको खर्च निकासाका लागि परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । राष्ट्रपति पौडेललाई गत वैशाख ६ देखी १७ गतेसम्म

‘सरकारले काम गर्न सकेन,सत्ता जोगाउने खेलमा सीमित रह्यो’:रवि लामिछाने

काठमाडौं,असार १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सत्ता फेरबदलको चर्चा चलेपनि आफ्नो पार्टी त्यस दौडमा नरहेको बताएका छन् । धनगढी विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै सभापति लामिछानेले

पाठेघर क्यान्सरविरुद्धको २० हजार डोज खोप नेपाल ल्याइयो

काठमाडौं,असार १९ । सरकारले किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप

अर्घाखाँचीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

काठमाडौं,असार १९ । अर्घाखाँचीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको पाणिनि गाउँपालिकाको गोवनपानीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै बालबालिका

आजको मौसम : चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं, असार १९ । मुलुकमा जारी मनसुनी वायुको प्रभावले केही स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि