
काठमाडौं, असार १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जातिहरुलाई फुटाएर राष्ट्रको हित नहुने बताएका छन्। भूमे पर्वको अवसरमा नेपाल मगर संघद्वारा खुल्लामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै उनले उक्त

काठमाडौं,असार १ । दक्षिण भारतीय फिल्म‘आदिपुरुष’ मा माता सीताबारे राखिएको विवादास्पद संवाद फिल्म निर्माताले हटाएका छन् । “सीता भारतकी छोरी” भनी राखिएकोे संवाद नेपालमा विवादास्पद भएपछि निर्माताले हटाएका हुन् ।

ओटावा, असार १ । क्यानडाको मनिटोबास्थित कारबेरी सहर नजिकै बिहीबार सेमी ट्रेलर ट्रक र ज्येष्ठ नागरिकले भरिएको बस एक आपसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य १० जना

तुलसीपुर,असार १ । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर -३ को शिरखोलामा जिप दुर्घटना हुँदा सवारी चालकको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । तुलसीपुरबाट रोल्पाको ओतका लागि छुटेको रा

काठमाडौं,असार १ । असार महिनाको पहिलो कारोबार दिन सुनको भाउ महँगिएको छ । शुक्रबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले वृद्धि भएको हो । साताको पाँचौं कारोबार

काठमाडौं,असार १ । काठमाडौं भित्रिने र बाहिरिने लामो तथा मध्यम दूरीका गाडी नयाँ बसपार्क गोंगबुबाट मात्रै छुट्ने भएका छन् । आज (असार १ गते) देखि नयाँ बसपार्कबाट मात्रै गाडी संचालन

झापा,असार १ । झापा कचनकवल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अजमल मियालाई कुटपिट गरेर नाकको डाँडी भाँच्ने युवक पक्राउ परेका छन् । युवालाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही

काठमाडौं,असार १ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले बिहीबारदेखि सुरु गरेको शैक्षिक मेला एक दिन पनि नचल्दै काठमाडौँ महानगरपालिकाले स्थगित गरिदिएको छ। मेला राजधानीको भृकुटीमण्डपमा सञ्चालन गरिएको

काठमाडौँ,असार १ । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।