समाज

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं ,असार २। भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो । पेट्रोलमा प्रतिलिटर ८६ पैसा र

हुलाकी सडक : साढे २ वर्षमा सकिनुपर्ने निर्माण साढे ६ वर्षसम्म पनि अधुरै

कञ्चनपुर,असार २ । जिल्लाको दक्षिण क्षेत्र जोड्ने हुलाकी सडकको काम साढे दुई वर्षमा सकिनुपर्नेमा साढे ६ वर्ष बित्न लाग्दा पनि उस्तै छ । कञ्चनपुरको पूर्व क्षेत्रमा पर्ने डोकेबजारबाट वेदकोटको दैजीसम्मको

सरकारले गर्‍यो एकैपटक ५ जना सचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं,असार २ । सरकारले एकैपटक ५ जना सचिवको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

मह विक्री नहुँदा चितवनका मौरीपालक किसान मर्कामा

चितवन,असार २ । लामो समयदेखि मह विक्री नहुँदा चितवनका मौरीपालक किसान मर्कामा परेका छन् । भारतबाट सस्तो मूल्यमा मह भित्रिएपछि प्रतिस्पर्धा गर्न नसक्दा उनीहरूको मह विक्री नभएको हो । जसका

रानी जमरा सिँचाइ आयोजना : १३ वर्षमा ६० % मात्रै निर्माण

टीकापुर,असार २ । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको अहिलेसम्म ६० प्रतिशतमात्र निर्माण सकिएको छ । आयोजना निर्माण शुरु भएको १३ वर्षमा ६० प्रतिशत मात्र निर्माण कार्य सकिएको

भोलि शनिबार रवि लामिछाने टोखा झोर आउने

काठमाडौ,असार १ । भोलि शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने टोखा नगरपालिका वडा नम्बर १ झोर आउने भएका छन् । पार्टीको संगठनात्मक विशेष कार्यक्रममा सहभागी हुन लामिछाने झोर आउने

टोपबहादुरको सांसद पद गयो

काठमाडौं,असार १ । नेकपा (एमाले)का सांसद तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको सांसद् पद गएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सांसद रायमाझीसहित १६ जनालाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि कारागार

नेपाल भूराजनीतिक भुमरिमा फस्दै गएको शेखर काईरालाको भनाइ

काठमाडौं,असार १ । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले कांग्रेसले आफ्नो औचित्य पुष्टि गर्न नसके नाम मात्रैमा सिमित बन्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले

मधेस प्रदेशको बजेट ४४ अर्ब ११ करोड ४६ लाख

काठमाडौं, असार १ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार बजेट ल्याएको छ। प्रदेश सरकार अर्थमन्त्री सञ्जय कुमार यादवले शुक्रबार प्रदेशसभामा