
काठमाडौं,जेठ ८ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले तत्कालीन लडाकु शिविर व्यवस्थापन कार्यालयमार्फत माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएकाले त्यसमा कुनै पनि आर्थिक अनियमितता नभएको स्पष्ट पारेको छ

दाङ,जेठ ८ । जिल्लाको घोराही उपमहानगरपालिका–१७ कर्जाहीका किसान बाबुराम चौधरीले एक विघा जमिनमा लगाएको बन्दागोभी विक्री नहुँदा मारमा परेका छन् । तरकारी खेती गर्ने र त्यहीबाट आएको रकमले घरव्यवहार चलाउने

काठमाडौं,जेठ ८ । चालु आर्थिक वर्ष (आव) को १० महीनामा रू १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख बराबरको व्यापार घाटा भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको

काठमाडौं,जेठ ८ । ९९.८ मेगावाटको तामाकोशी-५ जलविद्युत आयोजनामा कर्मचारी सञ्चयकोष एक्लैले ऋण लगानी गरेको छ । २१ अर्ब १३ करोड ९५ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सञ्चयकोषले १३ अर्ब

काठमाडौं,जेठ ८ । आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसदहरूले आफ्ना सुझाव संसद्मार्फत सरकारलाई पेस गरेका छन् । सरकारको नीति तथा कार्यक्रमको प्रभावकारी

काठमाडौं,जेठ ८ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिउँदमा भन्दा वर्षाको बिजुलीले बढी मूल्य पाउन सक्ने बताएका छन् । तामाकोशी-५ जलविद्युत आयोजना र कर्मचारी सञ्चयकोषबीच ऋण लगानी सम्झौतामा

काठमाडौं,जेठ ७ । मकवानपुर प्रहरीले लागुऔषध गाँजा सहित हेटौँडाबाट तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले भारतीय नंबर प्लेटको जीपमा गाँजा सहित १ भारतीय र दुई नेपाली नागरिकलाई पक्राउ गरेको हो

काठमाडौं,जेठ ७ । देशभर पछिल्लो २४ घण्टामा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६८ वटा स्वाब नमुनाको परीक्षण गर्दा चार जनामा संक्रमण देखिएको

बझाङ,जेठ ७ । बझाङको पाटनमा हिमपहिरो जाँदा यार्सा संकलनका लागि गएका तीन जना बेपत्ता भएका छन् । आइतबार बझाङको सुर्मा गाउँपालिका–२ भानसेरा पाटनमा गएको हिमपहिरोमा परी तीन जना बेपत्ता भएको