समाज

देशले चाडै नै दुई जना तामाङ नेता पाउदैछ- प्रचण्ड

काठमाडौं,माघ ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ले देशमा चाडै नै दुई जना तामाङ मन्त्री नियुक्त हुने बताएका छन । आइतबार काठमाडौंस्थित टुडिखेलमा आयोजित ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका

जनकपुरका दुई युवाको भारतमा अपहरणपछि हत्या, शव नेपाल ल्याइँदै

काठमाडौं,माघ ८ । जनकपुरधामका दुई युवाको भारतमा अपहरण पछि हत्या भएको छ । १३ दिन अगाडिदेखि सम्पर्कबिहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का २१ वर्षका रोहित साह र वडा

आज सोनाम ल्होसार : मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९ औँ वर्ष शुरु, देशभर सार्वजनिक बिदा

काठमाडौं, माघ ८ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९ औँ वर्ष शुरु

११ अर्ब सकियो, पूर्ण साक्षर हुन सकेन

काठमाडौं, माघ ८ । १४ वर्षमा पूर्ण साक्षर हुन नसकेको अवस्थामा अबको दुई वर्षमा साक्षर गर्ने सरकारको योजना सफल हुन सक्दैन । सरकारले २०६५ सालबाट साक्षरता अभियान शुरू गरेको थियो

अफगानिस्तानमा शीतलहरका कारण १ सय ४ जनाको मृत्यु

एजेन्सी,माघ ८ । अफगानिस्तानमा शीतलहरका कारण चिसोले कठ्याङ्ग्रिएर मृत्यु हुनेको सङ्ख्या १ सय ४ पुगेको छ । तालिवान सरकारले देशको विभिन्न प्रान्तमा चिसोका कारण मृत्यु भइरहेको खबर आएको बताएको छ

साझा संयन्त्र बनाएर सडक निर्माणका समस्या समाधान गरिने

काठमाडौं,माघ ८ । राजधानी उपत्यकामा सडक निर्माणसँग सम्बन्धित निकायबीच सडक समस्या समाधानका लागि साझा संयन्त्र बनाएर काम गर्ने गरी सहमति भएको छ । शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपत्यकाका

वीरगञ्जबाट आयात १५ र निर्यात ६२ प्रतिशतले घट्यो

वीरगञ्ज,माघ ८। वीरगञ्ज नाकाबाट आयात निर्यात दुवै कारोबार घटेको छ । चालू आर्थिक वर्ष (आव) २०७९/८० को साउनदेखि पुससम्ममा यो नाकाबाट आयात र निर्यातको परिमाण घटेको वीरगञ्ज भन्सारको तथ्यांकले देखाएको

तीन वर्षमा साढे ३ लाख टनले घट्यो उखु उत्पादन

काठमाडौं,माघ ८ । नेपालको मुख्य नगदेबालीका रूपमा रहेको उखु उत्पादन पछिल्लो समय घट्दै गएको देखिएको छ । पछिल्लो ३ वर्षमा साढे ३ लाख मेट्रिक टनभन्दा धेरैले उखु उत्पादन घटेको सरकारी

कृषि विकास बैंक ५६ औं वर्षमा, कृषि क्षेत्रको मुख्य बैंक बन्नुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं,माघ ८ । कृषि विकास बैंक स्थापनाको ५६ औं वर्षमा प्रवेश गरेको छ । कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य