समाज

बुद्धले २५ वर्ष पुराना जहाज क्यानेडिएन कम्पनीलाई बेच्यो, ‘जहाज पुराना हुन्छन्, थोत्रा हुँदैनन्’

काठमाडौं,माघ ९ । विमान दुर्घटना भएपछि सधैँ एउटै भनाइ दोहोरिने गरेको छ । जहाज थोत्रा भएर दुर्घटना भयो । त्यस्ता, दुर्घटनामा मानवीय कमजोरी पनि औँल्याइन्छ । अर्थात् विमानचालकको लापर्वाहीले दुर्घटना

पाँच महीनामा साढे २ अर्बभन्दा बढीको प्याज आयात

काठमाडौं,माघ ९ । चालू आर्थिक वर्षको पछिल्लो ५ महीनामा साढे २ अर्ब रुपैयाँभन्दा बढीको प्याज आयात भएको छ । अधिकांश भान्छामा प्रयोग हुने प्याज उत्पादन स्वदेशमै पनि ठूलो मात्रामा हुन्छ

बजार बनाउँदै विद्युतीय सवारी, पूर्वाधारमा अझै समस्या

काठमाडौं,माघ ९ । विद्युतीय सवारीसाधनको प्रयोगलाई बढावा दिने सरकारी नीतिको सकारात्मक प्रभाव देखिन थालेको छ । सरकारले आन्तरिक उत्पादनका रूपमा रहेको बिजुलीको खपत बढाउँदै आयातित पेट्रोलियम पदार्थ कम गर्ने र

सेतो हात्ती बन्दै चोभार सुक्खा बन्दरगाह

काठमाडौं,माघ ९ । सञ्चालनमा आएको झन्डै १ वर्षपछि पनि काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह प्रयोगमा नआएपछि सेतो हात्ती बन्ने खतरा बढेको छ । सुक्खा बन्दरगाह सञ्चालनमा आएयताको अवधिमा ७७ ओटा कन्टेनर

मकवानपुरको लटारम्मेश्वर महादेवको मन्दिर पर्यटकीय गन्तव्य बन्दै

मकवानपुर,माघ ८ । मकवानपुरको लटारम्मेश्वर महादेव मन्दिर पछिल्लो समय धार्मीक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गरेको छ । समुन्द्री सहतदेखि १ हजार ८ सय ५८ मिटर उचाई स्थित डब्लु डाँडामा

एक महिनाको गैँडा मृत अवस्थामा भेटियो

चितवन,माघ ८ । भरतपुर महानगरपालिका–२६ मा एक महिनाको गैँडा मृत अवस्थामा भेटिएको छ । शनिबार आमासँगै रहेको गैँडापछि मृत अवस्थामा भेटिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका

माओवादी केन्द्रले ११ गते स्थायी र १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं,माघ ८ । नेकपा माओवादी केन्द्रले १५ माघमा केन्द्रीय समिति बैठक बोलाएको छ । पछिल्लो राजनीतिक परिस्थिति तथा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकीकरणका बारेमा छलफल गर्नका लागि केन्द्रीय

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त गर्ने तयारी

काठमाडौ,माघ ८ । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक मोन्टी देसाई नियुक्त हुने भएका छन । आवेदक २४ जनामध्ये देसाईलाई नै मुख्य प्रशिक्षकका रूपमा नियुक्त गर्न नेपाल क्रिकेट संघ ‘क्यान’ले

तामाङ समुदायले धुमधामसँग मनायो सोनाम ल्होछार

काठमाडौं,माघ ८ । तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी आज सोनाम ल्होछार पर्व मनाएका छन् । काठमाडौं उपत्यकासहित तामाङ समुदायको ठूलो बस्ती रहेका स्थानहरूमा हर्षोल्लासपूर्ण रूपमा सोनाम ल्होछार मनाएका हुन्