समाज

मिर्गौला पीडित नुवाकोट पञ्चकन्या भद्रुटारका कुमार गिरीलाई सहयोगको अपिल

नुवाकोट,माघ ७ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५भद्रुटार, सुन्तलेटारका मिर्गौला पीडित कुमार गिरीलाई सहयोगको अपिल गरिएको छ । दुबै मिर्गौला फेल भई लामो समयदेखि शिक्षण अस्पतालमा उपचराररत गिरीको थप

लुम्बिनीका मन्त्रालय ब्यबस्थापनको तयारी, लमही केन्द्रित हुने सँकेत

दाङ,माघ ७ । लुम्बिनी प्रदेश सरकारले राजधानी ब्यबस्थापनका लागी स्थानिय नेतृत्वसँग छलफल तथा अन्तरक्रिया गरेको छ । शुक्रबार मुख्यमन्त्रि तथा मन्त्रि परिषदको कार्यालयले आयोजना गरेको अन्तरक्रियामा मन्त्रालय ब्यबस्थापन सम्बन्धी छलफल

उपप्रधानमन्त्री त्याग्छु, कोइरीलाई पक्रिन्छु : रवि लामिछाने

काठमाडौं,माघ ७ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री हटाउने प्रस्ताव गठबन्धनमा गरिसकेको बताएका छन् । शनिवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सो कुरा बताएका हुन् । गृहमन्त्री लामिछानेले

एक जना कोरोना संक्रमित थपिए, २ जना निको

काठमाडौं,माघ ७ । नेपालमा आज थप एक जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार ७ सय २७ नमूना परीक्षण गर्दा एकजनामा

उपसभामुखमा रास्वपाकी इन्दिरा निर्वाचित

काठमाडौं, माघ ७ । प्रतिनिधि सभाको उपसभामुखमा सत्ता गठबन्धन राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित भएकी छन्। कांग्रेसकी उम्मेद्‍वार मुक्ताकुमारी यादवलाई हराउँदै रानामगर उपसभामुखमा निर्वाचित भएकी हुन्। संसदमा उपस्थित् २

नुवाकोट थान्सिङका मल्टिट्यालेन्ट दुई बालबालिका सम्भव र सम्भवी सम्मानित

नुवाकोट,माघ ७ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ थान्सिङका मल्टि ट्यालेन्ट दुई बालबालिका सम्मानित भएका छन् । शनिबार एक समारोह बीच भएको विन्द्राचलधाम श्रीहरीप्रयाग छहरेले बालबालिकाद्वय सम्भव पाण्डे र

देशको आर्थिक सामथ्र्यलाई राम्रो बनाउनु छ : अर्थमन्त्री पौडेल

काठमाडौं,माघ ७ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा आर्थिक सामर्थ्य राम्रो बनाउन आवश्यक रहेको बताएका छन् । आज कृषि विकास बैंकको वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले आर्थिक

मिटरब्याजी कारोबारको आरोपमा आचार्य प्रहरी नियन्त्रणमा

कपिलवस्तु,माघ ७ । गैर कानुनी मिटरब्याजी कारोबार गरेको आरोपमा कपिलवस्तु शिवराज नगरपालिका ५ बस्ने रुपेन्द्र प्रसाद आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आचार्यले शिवराज नगरपालिका, विजयनगर गाउँपालिका लगायतका स्थानीय गैर

नवलपरासीमा तीर्थालु सवार बस दुर्घटना

नवलपरासी,माघ ७ । पश्चिम नवलपरासीमा तीर्थालु सवार बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ झरहीखोला नजिकै रमपुरवास्थित भित्री सडकखण्डमा त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै