
काठमाडौं, पुस २२ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा राजनीतिक भेटघाटमा सक्रिय भएका छन्।

काठमाडौं, पुस २२ । आज शुक्रबार सुनको भाउ बढेको छ। बुधबार तोलाको १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सयले बढेर १ लाख

बाँके, पुस २२। नेपालगञ्जमा सात वर्षपछि दादुरा महामारी फैलिएको छ । सात वर्षअघि दादुरा फैलिएको वडाबाट नै यसपालि पनि दादुराले महामारीको रूप लिएको छ । आर्थिक वर्ष ०७२/७३ मा नेपालगञ्ज

काठमाडौं, पुस २२। अघिल्लो साता गठन भएको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले सरकारी सेवा पाउन लाममा बस्नुपर्ने अवस्था हटाउने निर्णय गरेलगत्तै धेरैले सेवा सहज हुने आशा गरेका थिए । तर काठमाडौं

काठमाडौं, पुस २२। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गरेका निर्णयले गृह मन्त्रालयलाई अप्ठेरोमा पारेको छ । मन्त्रालयल सम्हालेको दुई दिनपछि लामिछानेले विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका र कार्यविधिबाहिर खटाइएको सुरक्षाकर्मी फिर्ता

पाल्पा, पुस २२। पाल्पामा बस दुर्घटना भएको छ । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको हो । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर

काठमाडौं, पुस २२। विद्युतीय माध्यमको कारोबारलाई सरकारी प्रोत्साहन र सर्वसाधारणको आकर्षणका कारण बजारमा नोटको चलनचल्ती घट्दै गएको छ । विद्युतीय भुक्तानी उपकरण प्रयोगकर्ताको संख्या र कारोबार बढ्दै गएको देखिएको छ

चितवन,पुस २२ । होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय अध्यक्षमा दिनेशकुमार चुके निर्वाचित भएका छन् । चितवनको भरतपुरमा बुधवार सम्पन्न १०औं साधारणसभा तथा चौथो राष्ट्रिय महाधिवेशनबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका

काठमाडौं,पुस २२ । नारायणगढको प्रदर्शनी मैदानमा सोमवार (पुस २५)देखि १४औं चितवन महोत्सव हुने भएको छ । चितवन उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवका मुख्य प्रवर्द्धक भरतपुर महानगरपालिका र जिल्ला समन्वय