
नुवाकोट,मंसिर ७ । जिल्लाको क्षेत्र नम्बर १ मतगणना जारी छ । पछिल्लो मतगणना अनुसार नेकपा एमालेका बद्री मैनालीले ६२५० मत हासिल गरेका छन् भने माओवादी केन्द्रका हितबहादुर तामाङले ५३२३ मत

काठमाडौं,मंसिर ६ । रौतहट–१ मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार माधवकुमार नेपाल पछि परेका छन् । उनले ६३३८ मत ल्याउँदा एमालेका ६९१८ मत ल्याएका छन् । पछिल्लो मतगणनामा नेपाल एमालेका

काठमाडौं,मंसिर ६ । उदयपुर- २ मा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन् । उदयपुर–२ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका हुन् । रायमाझीले एकीकृत समाजवादीकाका उपमहासचिव

नुवाकोट,मंसिर ६ । जिल्लाको क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार २०० मत अन्तरले एमालेका नेता बद्री मैनाली अगाडि छन् । गठबन्धनको गढ केन्द्र

काठमाडौँ,मंसिर ६ । गुल्मी क्षेत्र नम्बर २ मा एमाले सचिव गोकर्ण विष्टले अग्रता हासिल गरेका छन् । नेकपा एसकी सचिव रामकुमारी झाँक्रीलाई पछि पार्दै बिष्टले अग्रता कायम गरेका हुन। बिष्टले

काठमाडौं,मंसिर ६ । कतारमा जारी विश्वकप फुटबलमा अर्जेन्टिनाले पहिलो खेलमा नै हार व्यहोरेको छ । उपाधिका लागि बलियो दाबेदार मानिएको अर्जेन्टिना साउँदी अरबसँग २-१ ले पराजित भएको हो । मेसीले

काठमाडाैं,मंसिर ६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायमै राखेका छन् । झापा–५ मा प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएकाे ओलीले आफ्नो अग्रता कायम राखेका हुन । ओलीले प्रतिस्पर्धी कांग्रेसका

काठमाडौं,मंसिर ६ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुन तोलामा ३ सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य

चितवन,मंसिर ६ । कालिका नगरपालिकाको मत गणना सुरु भएसँगै स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिन थालेको छ । भर्खरै प्राप्त अपडेट अनुसार लामिछाने एमालेका कृष्णभक्त पोखरेल भन्दा १२८ मतले अगाडी