समाज

सत्ता स्वार्थका लागिमात्रै गठवन्धन बनेको हो : महासचिव पोख्रेल

दाङ,कात्तिक ८ । नेकपा एमालेका महासचिव एवं दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोख्रेलले गुमेको जमिन समेटेर चुच्चे नक्सा जारी गरेकै कारण एमालेविरुद्ध घेरावन्दी गरिएको बताएका छन्

बाराही हाइड्रोपावरको आइपीओमा कात्तिक १८ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं,कात्तिक ८ । बाराही हाइड्रोपावर पब्लिकको आइपीओमा कात्तिक १८ गतेसम्म आवेदन दिन सकिनेछ । कात्तिक ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका २ लाख ५० हजार

बसको ठक्करबाट महिलाको मृत्यु

काठामाडौँ,कात्तिक ८ । रामेछापको मन्थली नगरपालिका–१४ स्थित फुलासीमा बसको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा फुलासी घर भएकी करिब ५० वर्षीया चन्द्र कुमारी परियार छन् । मन्थलीबाट

सूर्यग्रहणमा के गर्ने के नगर्ने ?

काठमाडौँ,कात्तिक ८ । कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो

सिन्धुपाल्चोकको मेलम्चीमा आगलागी, ३ वटा पसलमा क्षती

काठमाडौँ,कात्तिक ८ । सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा आगलागी भएको छ। गएराती भएको आगलागीबाट मेलम्ची बसपार्कमा रहेको ३ वटा पसलमा क्षती पुगेको छ । हेलम्बु बसपार्कमा रहेको बिजि बेकरी, मेलम्ची किराना पसल

झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर दुईको मृत्यु

काठमाडौं, कार्तिक ८ । दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर धनुषामा आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टी निवासी १९ वर्षीय अमित

आज सूर्य ग्रहण लाग्दै, स्वाती नक्षत्र र तुला राशिलाई कष्ट

काठमाडौं, कात्तिक ८। आज कार्तिक कृष्ण औँसी । आज लाग्ने ग्रस्तासत खण्डग्रास सूर्य ग्रहण स्वाती नक्षत्र र तुला राशिका व्ययिक्तलाई अतिकष्ट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

तिहारको चौथो दिन: आज गाई, गोरु, गोवर्द्धन र हलि पूजा

काठमाडौ, कात्तिक ८ । कार्तिक शुक्ल प्रतिपदा एवं यम पञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक

लक्ष्मी पुजामा विद्युतको पिक डिमान्ड १३०५ मेगावाट

काठमाडौं,कात्तिक ८ । लक्ष्मी पुजाको साँझ नेपालभर विद्युतको पिक डिमान्ड १३०५ मेगावाट पुगेको छ । सोमबार अर्थात् लक्ष्मी पुजाको दिन साँझ ६ः१० बजे विद्युतको पिक डिमान्ड सो बराबर पुगेको हो