
नुवाकोट,कात्तिक ७ । जिल्लाको ककनी गाउँपालिकामा नेपाल तरुण दलको अध्यक्षमा सुस तामाङ निर्वाचित भएका छन् । सोमबार ककनी गाउँपालिकामा भएको नेपाली काङ्ग्रेस समर्थित तरुण युवाहरुको भेलाले तामाङलाई अध्यक्षमा चुनेको हो

काठमाडौँ,कात्तिक ७ । आसन्न मंसिर ४ को निर्वाचनलाई लिएर सत्ता गठबन्धनका नेताहरुको सक्रियता एकाएक बढेको छ । घोषणापत्र र एजेण्डा विना केवल कार्यकर्ता र जनतामा चुनावी माहोल सिर्जना गर्न उनीहरु

अर्घाखाँची,कात्तिक ७ । नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले अर्घाखाँची जिल्लालाई नमुना जिल्ला बनाउने गरि काम गरेको बताएका छन् । नेकपा एमाले द्वारा सन्धिखर्क-८ किमडांडाको विभिन्न ठाउँमा आयोजित जनभेटघाट तथा

एजेन्सी,कात्तिक ७ । दक्षिणी सुडानको आदिवासी जातीय समुदायमा केही दिनदेखि भएको हिंसामा मृत्यु हुनेको स्ख्या २२० जना पुगेको छ । पछिल्ला वर्षहरूमा सुडानमा भएका जातीय हिंसामध्ये यो घटना सबैभन्दा ठूलो

काठमाडौं, कात्तिक ७ । संविधानसभाबाट संविधान निर्माणपछि भएका सबै निर्वाचनमा चर्चाको केन्द्रमा रहेको जिल्ला हो, चितवन । त्यसमा पनि चितवन ३ र त्यही भूगोलभित्र अटाएको भरतपुर महानगरपालिकाको चर्चा सधैं चरमचुलीमा

काठमाडौं, कात्तिक ७ । काठमाडौं महानगरपालिकाले डोजर चलाएर भत्काइएको बाङ्गेमुढास्थित त्वाः छेँ (टोल घर) लाई सामुदायिक भवनको रूपमा पुनःनिर्माण गर्न स्थानीयवासीले माग राखेका छन् । स्थानीय बासन्दिाका अनुसार २८ नं

काठमाडौं, कात्तिक ७ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक

काठमाडौं,कात्तिक ७ । कोभिड–१९ का कारण ३ वर्षदेखि सुस्ताएको तयारी छाला निकासी अहिले रूस–युक्रेन तनावको शिकार भएको छ । विराटनगरबाट आर्थिक वर्ष (आव) २०७८/८९ मा छाला निकासी अघिल्लो वर्षको तुलनामा

भक्तपुर,कात्तिक ६ । भक्तपुर नगरपालिका–७ कमलविनायकबाट नियन्त्रित लागूऔषध फेनारगन ६ सय ७० एम्पुल, नुर्फिन ५ सय ३८ एम्पुल, डाईजेपाम ५ सय ८८ एम्पुल र ११ थान हेलमेट सहित २ जनालाई