स्वास्थ्य

कोरोना अपडेट: बितेको २४ घण्टामा ६४१ संक्रमित थपिए

काठमाडौं, साउन ३२ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका आज ६ सय ४१ संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २६ हजार ६ सय ६० पुगेको छ ।

नेपालीमा मोटोपनको समस्या : छुटकारा पाउन यसो गर्नुहोस्

मोटोपना नेपालीहरूमा देखिन थालेको पछिल्लो समस्या हो। अव्यवस्थित जीवनशैली र खानपानका कारण मोटोपना बढ्छ। यसले शारीरिक सौन्दर्य मात्र बिगार्दैन विभिन्न रोगसमेत निम्त्याउँछ। मोटोपना समस्या होइन भन्नेहरूको सङ्ख्या पनि हाम्रो समाजमा

बुटवल उपमहानगरपालिका अनिश्चितकालका लागि बन्द

बुटवल,साउन ३१ । बुटवल उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आजदेखि अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । उपमहानगरपालिकामा कार्यरत तीन अधिकृत र एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टिसँगै स्वास्थ्य,

हरिहरपुरगढी पर्यटकीय आकर्षक गन्तव्य बन्दै

सिन्धुली साउन ३२ । वाग्मती प्रदेशको पूर्वी पहाडी जिल्ला सिन्धुलीको कर्णाली भनेर चिनिने एक स्थानीय निकाय हो हरिहरपुरगढी गाउँपालिका । सिन्धुली जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित साविकका चार वटा गाविस महेन्देझ्याडी,

पर्सा र बारामा १० महिलासहित थपिए ४७ संक्रमित,

बारा,साउन ३२ । बारा र पर्सामा १० महिलासहित ४७ नयाँ कोरोन संक्रमित थपिएका छन् । उनीहरुमा नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये वीरगञ्जका २०