स्वास्थ्य

स्थानीय तहमा ३९६ वटा अस्पताल बनाउन ५८ अर्ब पठाइने

काठमाडौं, मंसिर ६ । अस्पताल अभावका कारण समयमै उपचार नपाएर नागरिकले ज्यान गुमाउनुपरेको अवस्थालाई मध्यनजर गर्दै अर्थ मन्त्रालयले स्थानीय तहमा ३९६ वटा आधारभूत अस्पताल निर्माण गर्न करिब ५८ अर्ब रुपैयाँ

नुवाकोटमा कोरोना संक्रमितको संख्या ७५० पुग्यो, कुन पालिकामा कति ? (सूचीसहित)

नुवाकोट मंसिर ५ । नुवाकोटमा कोरोना संक्रमितको संख्या ७ सय ५० पुगेको छ । स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालका अनुसार शुक्रवारसम्म विदुर नगरपालिकाका ४ सय ३३ जना, बेलकोटगढी

काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख नाघ्यो

काठमाडौं मंसिर ५ । काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक लाख नाघेको छ । गएको २४ घण्टामा उपत्यकामा एक हजार एक सय सात जना सङ्क्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट थप २२जनाको मृत्यु, मृतकको संख्या १२ सय ९८ पुग्यो

काठमाडौं मंसिर ५ । पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप २२ जनाको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु

दिल्लीमा मास्क नलगाउनेलाई २ हजार जरिवाना

एजेन्सी,मंसिर ५ । दिल्लीमा मास्क नलगाउनेलाई २ हजार जरिवाना कायम गरिएको छ। दिल्लीमा कोरोना संक्रमितको संख्या तीब्र वृद्धि भएसँगै केहि कडा नियम लागु गरिएको हो । बिवाह समारोहका लागि दिइएको

जीवन बीमा कम्पनीको मुनाफामा वृद्धि

काठमाडौं, मंसिर ४ । चालू आर्थिक वर्ष (आव) २०७७र २०७८ को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूको खुद नाफा औसतमा २४ दशमलव २८ प्रतिशतले बढेको छ । १९ जीवन बीमा कम्पनीहरूले

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या १२ सय ५९ पुग्यो

पछिल्लो २४ घन्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार २ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकामा एक हजार ३८ कोरोना संक्रमित थपिए

काठमाडौं मंसिर ३ । बुधबार काठमाडौं उपत्यकामा थप एक हजार ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर

थप १४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टी, ३५ सय ३८ जना डिस्चार्ज

काठमाडौं मंसिर ३ । पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। योसँगै नेपालमा हालसम्म कुल संक्रमित हुनेको संख्या २ लाख १२ हजार ९१७ पुगेको स्वास्थ्य