अर्थ

विदुर–२ मा बुधबारदेखि कृषि उपज हाटबजार सञ्चालनको तयारी

विदुर,भदौ ८। विदुर नगरपालिकाले कृषि उपज, हस्तकला तथा घरेलु उत्पादनको बिक्री–वितरणलाई सहज बनाउने उद्देश्यले हरेक बुधबार विदुर नगरपालिका–२ स्थित वडा कार्यालय परिसरमा कृषि उपज हाटबजार सञ्चालन गर्ने तयारी गरेको छ।

लगातार चाैथाे दिन पनि बढ्याे सुनकाे भाउ, कति पुग्याे ताेलाकाे ?

काठमाडौं,भदौ ८ । साेमबार पनि नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । आज सुन प्रतिताेला ३ हजार २ सय रुपैयाँले बढेको हाे । यसअघि गत गत बिहिबार सुन ताेलमा एकैदिन

सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व सङ्कलन

कञ्चनपुर,भदौ ८। सुदूरपश्चिम प्रदेशमा गत साउन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार सवारी साधन कारबाहीमा परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार प्रदेशमा सो महिनामा पाँच हजार २०२

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,भदौ ८। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२

विदेशको पसिना स्वदेशमा बगाउँदा लक्ष्मीमार्ग बन्यो ‘सुकुटी बजार’

मोरङ,भदौ ७ — कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका लक्ष्मीमार्गका युवाहरू अहिले आफ्नै गाउँमा व्यावसायिक सफलता हासिल गरिरहेका छन्। वैदेशिक रोजगारीको आकर्षक कमाइ छाडेर स्वदेश फर्किएका उनीहरूले

सुनको मूल्य बढ्यो

काठमाडौं,भदौ ७ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु दुई हजार ८०० ले बढेको हो । असली चाँदीको मूल्य तोलामा रु १० ले घटेको

१४ बुँदे सहमतिपछि टुंगियो धर्ना, ३२३ लघुवित्त ऋणी घर फर्किए

ललितपुर,भदौ ७ । ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू सरकारसँग १४ बुँदे सहमति भएपछि आइतबार आ–आफ्नो घर फर्किएका छन्। नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबीच भदौ

साढे दुई दशकपछि हेटौँडा कपडा उद्योगमा फेरि गुञ्जियो ‘खटखट’ आवाज

हेटौँडा,भदौ ७। लामो समयदेखि सुनसान बनेको, धुलोले ढाकिएका उपकरण र लहरा पलाएका उत्पादन कक्ष भएको हेटौँडा कपडा उद्योगमा साढे दुई दशकपछि फेरि कपडा बुन्ने तानको ‘खटखट’ आवाज गुञ्जिन थालेको छ।

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,भदौ ७- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२