अर्थ

मेलम्ची खानेपानीमा काम गर्न नदिने बाढीपीडितको चेतावनी

सिन्धुपाल्चोक,माघ १९ । आफ्ना माग पूरा नभएसम्म मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम हुन नदिने हेलम्बु मेलम्ची बाढीपहिरो पीडित सरोकार समितिले बताएको छ । आयोजनाको कार्यकारी निर्देशक वासुदेव पौडेललाई मंगलवार विभिन्न

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ,माघ १८ । पेट्राेलियम पदार्थको मूल्य पुनः बढाइएको छ । नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाइएको हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले

एमसीसी पारित गर्न सत्तारूढ गठबन्धन सहमत

काठमाडौं, माघ १८। स्थानीय तहको निर्वाचन जेठभित्रै गर्ने सहमतिमा पुगेका सत्तारूढ दलहरूबीच सो सहमति हुनुअघि नै अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने सहमति भएको छ । शनिबार

दूधको मूल्य बढाउन चितवनका किसानको माग, तत्काल वृद्धि नगरिए आन्दोलनको चेतावनी

काठमाडौं,माघ १८ । चितवनका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन् । उनीहरुले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । चितवन दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले

सरकारले दूधको मूल्य बढायो कतिमा हुँदैछ कारोबार

काठमाडौं,माघ १७ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ । यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । हाल लिटरमा

प्रत्यक्ष वैदेशिक लगानी : जीडीपीमा योगदान कमजोर

काठमाडौं,माघ १७ । नेपालमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा १ प्रतिशत पनि योगदान नगरेको सरकारी अध्ययनले देखाएको छ । नीति अनुसन्धान प्रतिष्ठानले हालै अध्ययन

घट्यो सुनको मूल्य, कति छ तोलाको भाउ ?

काठमाडौं,माघ १६ । साताको पहिलो कारोबार दिन आज ९आइतबार० नेपाली बजारमा सुनको भाउ घटेको छ । प्रति तोलामा ४०० रुपैयाँले घटी ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी

भगवती लेमिनेटसः सञ्चालकलाई ५० करोड जरिवाना र पाँच वर्ष जेल हुन सक्ने

काठमाडौं, माघ १६। लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आइरहेको भगवती लेमिनेट्स प्रालिले एक वर्षमा मात्रै २५ करोड रुपैयाँभन्दा बढी राजस्व छली गरेको प्रमाण फेला परेको छ । राजस्व छली प्रकरणमा

फलाम उद्योगमा सरकारी नीतिको प्रभाव : घट्यो बिलेट आयात, स्पन्ज आइरन बढ्यो

वीरगञ्ज,माघ १६ । सरकारले स्वदेशमै डण्डीको कच्चा पदार्थ (बिलेट) उत्पादनलाई प्रोत्साहन गर्ने भन्दै भन्सार राजस्व र अन्तःशुल्कको दर हेरफेर गरेपछि आयातमा त्यसको प्रभाव देखिएको छ । वीरगञ्ज सुक्खा बन्दरगाह हुँदै