अर्थ

जाल्पा लघुवित्तको आईपीओमा मागभन्दा ५५.८६ गुणा बढी आवेदन

काठमाडौं,माघ २४ । माघ २१ गतेदेखि सार्वजनिक निष्कासनमा आएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा सोमवारसम्म मागभन्दा ५५ दशमलव ८६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग

नेपालको खराब कर्जा दक्षिण एशियामै कम

काठमाडौं, माघ २४ । नेपालको बैंकिङ क्षेत्रको निष्क्रिय (खराब) कर्जा दक्षिण एशियाका अन्य मुलुकको बैंकिङ क्षेत्रको तुलनामा सबैभन्दा कम देखिएको छ । विश्व बैंकको पछिल्लो तथ्यांकको आधारमा बैंक तथा वित्तीय

राजस्व छलेको अभियोगमा ७ जनाविरुद्ध मुद्दा दायर, ५८ लाखभन्दा बढिको बिगो

काठमाडौं,माघ २४ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा सात जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।           विभागले मकवानपुर जिल्ला, मनहरी–६ का विशाल राई,

एमसीसी सम्झौता : देउवा–दाहालको ‘प्रतिबद्धतापत्र’ले तरंग

काठमाडौं,माघ २४ । चार वर्षअघि अमेरिकामा भएको एमसीसी सम्झौतालाई संसद्बाट अनुमोदन गरी कार्यान्वयन गर्ने विषय पेचिलो बनिरहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई पठाएको

सुनचाँदीको आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, माघ २३ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कामय भएको छ

एमसीसी संसद्मा लैजाने तयारी

काठमाडौं, माघ २२ । प्रतिनिधिसभाको आगामी बैठक माघ २६ गते बोलाइएको छ । सो बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहकार्य गरिरहेका छन्

गाडी भाडा बढाउने तयारी

काठमाडौं, माघ २२ । सरकारले विभिन्न समयमा पटकपटक गरेर पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै यातायात व्यवसायीले गाडी भाडा वृद्धि गर्नुपर्नेमा जोड दिन थालेका छन् । नेपाल आयाल निगमले अन्तर्राष्ट्रियस्तरमा नै मूल्यवृद्धि

फेसबुकले एकै दिनमा गुमायो २ खर्ब ३० अर्ब डलर, जुकरबर्गको नेटवर्थ पनि ३१ अर्ब डलर घट्यो

अमेरिकी कम्पनीको इतिहासमा एकै दिन २ खर्ब डलर पूँजीकरण घटेको यो पहिलोपटक हो एजेन्सी,माघ २२ । सन फ्रान्सिस्को (अमेरिका) । सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी मेटा प्लेटफर्मले बिहीबार एकै दिन

जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा खुल्यो

नुवाकोट,माघ २१ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ