कला/साहित्य

नृत्य निर्देशक संघ काठमाडौंद्वारा नृत्य प्रतियोगिताका विजेतालाई सम्मान

काठमाडौं असोज २६ । नृत्य निर्देशक संघ नेपाल, काठमाडौंले अन्तर्राष्ट्रिय अनलाइन नृत्य तथा गायन प्रतियोगिताबाट नृत्य विधामा प्रथम, द्वितीय र तृतीय भएका आफ्ना सदस्यहरुलाई सम्मान गरेको छ । संघका बुद्ध

साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकन कवि लुइस ग्लुकलाई

एजेन्सी असोज २२ । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकन निबन्धकार तथा कवि लुइस ग्लुकलाई दिइएको छ । सन् १९४३ मा जन्मिएकी ग्लुकले पुत्लिजर पुरस्कार १९९३, नेसनल ह्युम्यानिटिज अवार्ड २०१५

बलिउड अभिनेत्री रिया २८ दिनपछि हिरासतमुक्त

एजेन्सी असोज २१ । बलिउड लागुऔषध मुद्दामा हिरासतमा रहेकी अभिनेत्र रिया चक्रवर्ती करिब एक महिनापछि हिरासत मुक्त भएकी छन् । बम्बे उच्च अदालतबाट जमानत पाएपछि रिया बुधबार भायखला जेलबाट रिहा

राजु र शान्ताका स्वरमा रहेको ‘गाउँमै मनाऔँ दशैं तिहार’ सार्वजनिक

काठमाडौं असोज २१ । लोकगायक राजु परियार र शान्ता कार्कीका स्वरमा “गाउँमै मनाऔँ दशैं तिहार” गीति भिडिओ सार्वजनिक गरिएको छ । चाडपर्व नजिकिँदै गर्दा गीतका माध्यमबाट सुखदुःख आदानप्रदान गर्न रचना

कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं असोज २० । कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई र श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। कोरोनाको

राष्ट्रिय कविता महोत्सव मङ्सिरमा गर्ने नेपाल प्रज्ञा प्रतिष्ठानको निर्णय

काठमाडौं असोज १९ । नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव आगामी मङ्सिरको चौथो साता गर्ने निर्णय गरेको छ । प्रतिष्ठानले स्थापना दिवसका अवसरमा हरेक वर्ष असार ९ गते आयोजना गर्दै

प्रचण्डको सरकार प्रमुखका हैसियतमा व्यक्त सम्बोधनको संग्रह सार्वजनिक

काठमाडौं असोज १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सरकार प्रमुखका रुपमा व्यक्त विचारको संग्रह ‘नयाँ युगको पदचाप’ हालै सार्वजनिक भएको छ । सङ्घीय लोकतान्त्रिक

जापान निवासी सिग्देलको लोकदोहोरी गीत ‘नेपालतिरै जाम’

जापान १५ असोज । सर्जक तथा गायक माधव सिग्देलले लोकदोहोरी गीत ‘नेपालतिरै जाम’ सार्वजनिक गरेका छन् । विगत लामो समयदेखि जापानको फुकुओका सहर बस्दै आएका सिग्देलको शब्द, संगीतमा म्युजिक भिडियो

सम्झनामा राष्ट्रकवि : जुठो बारेकी मन्दाक्रान्ताप्रति

को भन्देला म छु अब तिमी फेरि हाँसेर गाऊआऊ मेरानजिक सहसा क्यै खुली क्यै लजाऊभाका प्यारो भर कलकला गण्डकीझैँ बगाऊमन्दाक्रान्तासँग दिल टुटे रुन्छ धर्ती नजाऊ नेपालीको दिलबिच उठ्यो चेतनाको तिरङ्गाकालीगङ्गासँग