कला/साहित्य

गायिका आस्था राउत प्रहरी कार्यलयमा उपस्थित

काठमाडौं ।आफन्तको सहयोगमा गायिका आस्था राउतलाई प्रहरी कार्यलयमा  उपस्थित गराइएको छ।उनलाई आफन्तले महानगरीय प्रहरीमा उपस्थित गराएका हुन्। त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी रमिशा श्रेष्ठले  आफुलाई अभद्र व्यवहार तथा गालीगलौज गरेको भन्दै

कमल भुसाल ‘चन्चल’ले ल्याए ‘गाईलाई चराउँदै’ बजारमा ( भिडियो)

काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्र ब्यवसाहिकता तिर ढल्की रहंदा आफ्नै कला संस्कृति र मौलिकतालाई पनि ध्यानमा राख्दै कमल भुसाल “चन्चल” को “गाईलाई चराउँदै” बोलको गीत बजारमा आएको छ ।

राष्ट्रिय काठे लोक दोहोरी महोत्सव फाल्गुनमा हुने

काठमाडौ।राष्ट्रिय काठे लोक दोहोरी महोत्सव फाल्गुनमा हुने भएको छ।आज काठमाडौमा सप्पन्न लोक दोहोरी महोत्सव तयारी बिषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै लोक श्रष्ठाहरुले काठमाडौ तथा यस जिल्ला आसपास क्षेत्रमा ज्यादा

कलाकार दिपकराज गिरीले दिए आस्था राउतलाई यस्तो सुझाव 

काठमाडौ।चर्चित नायक तथा हास्य कलाकार दिपकराज गिरीले गायिका आस्था राउतलाई प्रहरी सामु माफी माग्न सुझाव दिएका छन।पछिल्लो समय प्रहरीले सुरक्षा जाचको क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गायिका राउतले गरेको दुव्र्यवहार को

अन्ततः गायिका आस्था राउत माथि कार्वाहीको यस्तो तयारी

काठमाडौ।प्रहरी र गायिका राउतको दुई पक्षीय वादविवाद लगत्तै अन्ततः गायिका आस्था राउतमाथि प्रहरीले कारबाही प्रक्रियाअघि बढाएको छ। प्रहरीले सुरक्षा जाचको क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गायिका राउतले गरेको दुव्र्यवहार को मुद्दामा

दुर्घटनामा गायक भट्टराईको निधन

काठमाडौं । चर्चित गायक निशान भट्टराईको निधन भएको छ। सोमबार राति सवारी दुर्घटनामा परी गायक भट्टराईको मृत्यु भएको हो । भट्टराई आफ्नो नियमित कार्यक्रम सकेर दरबार मार्गको एक रेस्टुरेन्टबाट घर

बिमल र बिष्णुको स्वरमा लोकदोहोरी गीत ‘विदेश जाँदै छु’ (भिडियो)

साझापथ,काठमाडौं। नेपाली लोक दोहोरी क्षेत्रका बहुचर्चित गायक बिमल डाँगी र बिष्णु माझीको आवाजमा लोकदोहोरी गीत’विदेश जाँदै छु’बजारमा आएको छ। गीतमा बिमल डाँगीकै उत्कृष्ट लय तथा शब्द सृजना छ भने उहाकै

कलाकारद्वय रितु र दिपा सम्मानित

काठमाडौ।कलाकार द्वय रितु र दिपा सम्मानित भएका छन।मोडर्न कन्या मल्टिपल कलेज द्वारा शनिबार आयोजित कार्यक्रममा गायिका रितु कंडेल र नायिका दिपाश्री निरौला सम्मानित भएका हुन् । कार्यक्रममा मोर्डन कन्या कलेजका

प्रमोद खरेलले मच्चाए आसाममा साङ्गितिक तहल्का

काठमाडौ।चर्चित गायक प्रमोद खरेलले भारतको आसममा साङ्गितिक तहल्का मच्चाएका छन।बाह्र दिने डाइजिंग फ़ेस्टिवलको अवसरमा बगाईगाव चिरागमा आयोजित बिशेष कार्यक्रममा प्रमोद खरेल को विशेष प्रस्तुति रहेको थियो। कार्यक्रममा एसिया का विभिन्न