
काठमाडौ,वैशाख-२२ । चर्चित बलिउड अभिनेता आमिर खानले पिठोमा १५ हजार भारतिय रुपैयाँ राखेर बाढ्ने आफू नभएको स्पष्ट पारेका छन्। उनले सोमबार एक ट्वीट गर्दै यससम्बन्धी स्पष्ट धारण सार्वजनिक गरेका हुन।

एजेन्सी,बैशाख-१७। चर्चित बलिउड नायक इरफान खानको निधन भएको छ ।मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको ५३ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा खराबी देखिएपछि उनलाई अम्बानी अस्पतालको आइसीयूमा

युएई,चैत-२६। कोरोना भाइरसको संक्रमणले यूएईका चर्चित सञ्चारकर्मीको मृत्यु भएको छ।संक्रमणबाट सञ्चारकर्मी रिचर्ड कोरमको निधन भएको हो।उनी लाइभ संगीत र मनोरञ्जनको दृश्यमा सँधै अग्रपंक्तिमा देखिने संचारकर्मी हुन। उनको बेलायतमा मृत्यु भएको

मुम्बई, चैत-१७।विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोकथाम कोष प्रधानमन्त्री केन्द्रीय राहत कोषमा बलिउड कलाकारले करोडौं सहयोग गर्ने भएका छन्।भाइरसले अहिले सिंगो विश्व आतंकित बनाइरहेको बेला भारतमा पनि अहिले दिनहुँजसो

काठमाडौ,चैत-१६।चर्चित लोक दोहारी गायक बद्री पंगेनीले कारोना रोकथाम कोषमा ५० हजार सहयोग गरेका छन् । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को रोकथामको लागि सरकारले सञ्चालन गरेको कारोना रोकथाम कोषमा

काठमाडौ,चैत-३। चर्चित गायक तथा संगीतकार माधब भण्डारीले सडक दुर्घटना पछिको आफ्नै कहानीमा आधारित पहिलो गीत “नयाँ जुनि पाए”बजारमा ल्याएका छन। गायक भण्डारी २०७३ साल चैत १२ गते सडक दुर्घटना परेका

काठमाडौं,चैत्र-१। चर्चित नायिका आँचल शर्माले विवाह गरेकी छन।नायिका शर्माले पेशाले चिकित्सक रहेका डा. उदिप श्रेष्ठसँग विवाह गरेकी हुन्। काठमाण्डौको बुढानिलकण्ठस्थित् पार्क भिलेज रिसोर्टमा भव्य समारोहका बीच उनीहरुको विवाह भएको हो

राम बहादुर बिश्वकर्मा।प्युठान,चैत-१।समाजमा हुने आपराधिक बिषयबस्तुलाई समेटेर प्युठानका युवाले चलचित्र निर्माण गरेका छन् ।अपराध’(क्राइम क्रस) नामकरण गरिएको चलचित्रमा विज्ञान र प्रविधिलाई सकारात्मक रूपमा प्रयोग गर्दा त्यसले सहजता प्राप्त हुन्छ भन्ने

काठमाडौं,फागुन-३०।चर्चित गायक टंक बुढाथोकीको स्वरमा स्वरबद्द गीत”खोट रैछ” सार्वजनिक भएको छ।गीतको भिडियोमा मिस्टर नुवाकोटदेखि पछिल्लो समय नायकको रुपमा स्थापित सुमन थापाको अभिनय रहेको छ। टंक बुढाथोकीको अफिसियल युट्युब च्यानल मार्फत