
काठमाण्डौ,फागुन-१६।चर्चित नायक अनमोल केसीविरुद्ध ठगीको उजुरी परेको छ।चलचित्रमा अभिनय गर्ने भनी पहिल्यै पेश्की रकम लिएर पछि हटेपछि उनिविरुद्ध ठगी अभियोगमा उजुरी परेको हो। फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण

काठमाडौ,फागुन-१५।नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले विवाह गरेका छन्।आज अर्थात बिहीबार उनीहरुले जिल्ला अदालत काठमाडौं पुगेर अदालती विवाह गरेका हुन्।लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी जोडी अन्ततः विवाहबन्धनमा

काठमाडौं, फागुन-१४। काठमाडौंको टुँडिखेलमा ‘राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव–२०७६’ हुने भएको छ ।महोत्सव डिएआर मुभिज एण्ड फिल्म ईन्डस्ट्रिज प्रा.लि.को आयोजनामा यही फागुन १६ गतेदेखि फागुन २० गतेसम्म हुनेछ। बुधबार रिपोर्टर्स क्लब

काठमाडौ,फागुन-९।चर्चित गायक तथा संगीतकार माधब भण्डारीको सडक दुर्घटना पछिको पहिलो गीत बजारमा आएको छ। गायक तथा संगीतकार भण्डारीको गीत “फूल धयरी”सार्वजनिक भएको हो।२०७३ सालमा सडक दुर्घटना पश्चात् आएको यो गीतलाई

काठमाडौ,फाल्गुन-१।चर्चित गायक पशुपति शर्माको लुट्न सके लुटको भाग दुई स्वरुप ´जता नि चोर`गीत सार्वजनिक भएको छ। देश प्राकृतिक तवरले सुन्दर भएपनि राजनैतिक बेबिचार र भ्रष्टाचारले देशमा सर्वसाधारणलाई कष्ट भएको दृष्टान्त

काठमाडौं,फाल्गुन-१।दुर्घटनामा नेपाली चलचित्र क्षेत्रकी नायिका महिमा सिलवाल निधन भएको छ।धादिङको गजुरीमा सडक दुर्घटना परी नायिका सिलवालको मृत्यु भएको हो। बुधबार साझ भैरहवाबाट काठमाडौ तर्फ आइरहेको लु २ ख १३५ नम्बरको

ओमप्रकाश गुप्ता,लमही माघ-२७। लमही चेम्बर अफ कमर्शले आयोजना गरेको पर्यटन कृषि व्यापारीक महोत्सव २०७६ को आज चाैथो दिन । चर्चीत गायक पुस्कल शर्माको गायन र थारू गायक राजेन्द्र चाैधरीको नृत्यले

काठमाडौ,माघ-२६।बिश्वकै “होचो कद” का कलाकार मनोज बि.क.को बोनम्यारो रोग उपचारार्थ ´सेल्फी किङ्ग`चलचित्रको च्यारिटी शो गरी सहयोग रकम जुटाईएको छ। सो कार्यक्रममा प्रमुख अतिथि पुर्ब परराष्ट्र राज्यमन्त्री एवं दक्षिण कोरियाका निबर्तमान

काठमाडौं।वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । उनको ७२ वर्षको उमेरमा हृदयघातबाट निधन भएको बताइएको छ । शर्माको काठमाडौ महाराजगञ्जस्थित मनमोहन कार्डियोथोराकिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरमा निधन भएको पारिवारिक